उपकार सेवा नेपालले ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत १८जना अपाङ्ग ,सुस्त मन्सथिति , वृद्ध बृद्धा ,आमा ब...
उपकार सेवा नेपालले ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत १८जना अपाङ्ग ,सुस्त मन्सथिति , वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको उपभोगको लागी चामल ३०किलो बोरा -२बोरा ,पिठो १बोरा , सोयाबिन १बोरा दाल १० किलो ,खानेतेल ४लिटर , ,नून५किलो , सर्फ,लुगाधुने साबुन ,नुहाउने साबुन,धनिया ,खुर्सानी ,लगायत दैनिक उपभोगय सामाग्री प्रबन्ध गरि आश्रमको सदस्य युहन्न गुरुङ ,ममता गुरुङ ,बिमाया थापा लाई घरमै बोलाई एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी समाजिक अभियन्ता प्रकाश थारूले आश्रमको सदस्य हरुलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको छ ! सो सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले सहयोग गदै आइरहेको छ!
उपकार सेवा नेपालले आश्रमलाई प्रतेक महिना खाद्यान्न सामाग्री लगायत जिन्सी सामानहरु सहयोग गर्दै आई रहेको छ!

COMMENTS