$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अन्तर प्रदेश शिक्षा सम्मेलन बीरगञ्जमा सम्पन्न सातवटै प्रदेशका विश्वविद्यालयहरूले आगामीको कार्यदिशा तथा नीति कार्यक्रमहरू प्रस्तुति गरे

अन्तर प्रदेश शिक्षा सम्मेलन बीरगञ्जमा  सम्पन्न सातवटै प्रदेशका विश्वविद्यालयहरूले आआफ्नो कार्यविधि तथा आगामी कार्यदिशाको बारेमा प्रस्तुति गर...


अन्तर प्रदेश शिक्षा सम्मेलन बीरगञ्जमा  सम्पन्न सातवटै प्रदेशका विश्वविद्यालयहरूले आआफ्नो कार्यविधि तथा आगामी कार्यदिशाको बारेमा प्रस्तुति गरे।  संघीय अध्ययन केन्द्र मधेस विश्वविद्यालयको आयोजनामा आज बीरगञ्ज उद्योगवाणिज्य सङ्घको सभा हलमा अन्तर प्रदेश शिक्षा सम्मेलन सम्पन्न  भएको छ मधेस प्रदेशका शिक्षा तथा सांस्कृतिक मन्त्रालयका शिक्षामन्त्री रानीकुमारी तिवारीको तथा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यको संयुक्त अध्यक्षता तथा मधेस प्रदेशका प्रदेश प्रमुख कार्यालयका प्रमुख सुरेन्द्रलाल कर्णको प्रमुख आतिथ्यमा सो अन्तर प्रदेश शिक्षा सम्मेलन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले सातवटै प्रदेशका विश्वविद्यालयहरूले आगामी दिनहरूमा शिक्षाको हकमा जिम्मेवारीका साथ अगाडि बढ्न अति आवश्यक  रहेको धारणा राख्नुभएको थियो उनले भने अब नेपालमा संघीयता कार्यान्वयन भएसँगै विश्वविद्यालयहरूले पनि विद्यार्थीहरूको हक हितका लागि जिम्मेवारी भएर लाग्न आवश्यक रहेको र प्रदेश सरकारले विश्वविद्यालयको हकमा संवेदनशील भई आर्थिक वर्षहरूमा नीति तथा योजना मार्फत बजेट छुट्टाउनुपर्ने धारणा राख्नुभएको हो। 


सातवटै प्रदेशका विश्वविद्यालयहरूले आआफ्नो प्रतिवेदन एवं आगामी कार्यदिशाको बारेमा प्रस्तुति गर्दा धेरै उपलब्धि भएको र त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढेको खण्डमा विश्वविद्यालयहरूले धेरै उपलब्धि हासिल गर्न सक्ने आफूले देखेको मधेस प्रमुख  कर्णको भनाइ रहेको छ। अन्तर प्रदेश शिक्षा सम्मेलन कार्यक्रममा एक नम्बर प्रदेश कार्यालय सामाजिक विकास मन्त्रालयका मन्त्री रामप्रसाद महत्तो गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री कञ्चन चन्द्र वादे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री घनश्याम भण्डारी  गण्डकी विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारी बागमती विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर चन्द्रमणि पौडेल डाक्टर पुनम लाभकर्ण  मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य मधेस कृषि विश्वविद्यालय राजविराजका उपकुलपति डाक्टर बैद्यनाथ महत्तो बागमती विश्वविद्यालय हेटौडाका उपाध्यक्ष डाक्टर कुसुमराज सुवेदी लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोदप्रसाद ढकाल राजर्षि जनक विश्वविद्यालय रजिस्ट्रार सत्यनारायण प्रसाद साह मधेस कृषि विश्वविद्यालय राजबिराजका रजिस्ट्रार डा. श्री भगवान् एसबी ठाकुर






 गण्डकी विश्वविद्यालय पोखराका रजिस्ट्रार डाक्टर कैलाश तिमिल्सिना  लुम्बिनी प्राविधिक विश्वविद्यालयका सब प्राध्यापक रेगबहादुर भण्डारी मधेस विश्वविद्यालयका डीन डाक्टर अजयकुमार मिश्रा मधेस प्रदेशका शिक्षा तथा सांस्कृतिक मन्त्रालयका प्रदेश सचिव दिलिपकुमार ठाकुर  बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबीराम अधिकारी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दामोदर सुवेदी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डाक्टर शेष नारायण पौडेल पूर्व राष्ट्रिय सभा सदस्य प्रकाश पन्त पूर्व   संविधानसभा सदस्य प्रल्लाद लामिछाने त्रिभुवन विश्वविद्यालयका भवानी प्रसाद पौडेल लगायतको विशेष  रहेको थियो  कर्णाली प्रदेशका उपकुलपति गण्डकी प्रदेशका उपकुलपति तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य लगायतले आआफ्नो प्रदेशको विश्वविद्यालयका कार्यविधि तथा आगामी योजनाहरूको बारेमा आआफ्नो प्रतिवेदन एवं उद्देश्यहरू प्रस्तुति गर्नुभएको थियो।  कार्यक्रमको स्वागत मन्तव्य अध्यक्ष संघीयता अध्ययन केन्द्र मधेस विश्वविद्यालयका डक्टर खिमराज देवकोटाले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले गर्नुभएको थियो। कार्यक्रममा सहभागी भएका प्रमुख अतिथि अतिथि एवं विशिष्ट अतिथि लगायतलाई मधेश विश्वविद्यालयका प्रशासन प्रमुख रजनी कुमारीले समन्वय र सहकार्य गरेकी थिइन् 





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content