$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एक महिने मेहन्दी सम्बन्धी तालिम सम्पन्न तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्न वडा अध्यक्ष चौरसियाको आग्रह

एक महिने मेहन्दी सम्बन्धी तालिम सम्पन्न तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्न वडा अध्यक्ष चौरसियाको आग्रह नेपाल महिला विकास सङ्घ बीरगञ्ज मह...



एक महिने मेहन्दी सम्बन्धी तालिम सम्पन्न तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्न वडा अध्यक्ष चौरसियाको आग्रह नेपाल महिला विकास सङ्घ बीरगञ्ज महानगरपालिका १६ मिथिलानगर को आयोजना र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को सहयोगमा  एक एक महिने मेहन्दी सम्बन्धी तालिम आज एक समारोहको बीच सम्पन्न भएको छ। तालिमको समापन समारोहमा प्रमुख अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरासियाले तालिममा सिकेका सीपहरूलाई आफ्नो व्यवहारमा उतारेर आय आर्जन गरी आफ्नो आत्मनिर्भर बन्न सुझाव दिनुभएको थियो। प्रमुख अतिथि चौरसियाले आफ्नो वडामा भएका महिलाहरूलाई आफ्नो आयआर्जनको सँगसँगै आत्मनिर्भर होस् भन्ने उद्देश्यले यस्ता तालिमहरु उपलब्ध गराएको र सो तालिमबाट सानोतिनो घर परिवार सञ्चालन गर्नमा मद्दत पुग्ने अपेक्षा आफूले लिएको बताएका थिए।



 तालिममा भएका महिलाहरुले तालिमबाट प्राप्त गरेका उपलब्धिहरु आफूहरुले कार्यान्वयन गर्ने  उद्घोष गरेका थिए नेपाल महिला विकास सङ्घ पर्साका अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न सो तालिमको समापन समारोहमा तालिममा सहभागी भएका महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिम केवल तालिममा नहोस् यसबाट आफूहरूको घर व्यवहार सञ्चालन गर्नमा तालिमले सार्थक पाओस् भनेर बताउनुभएको थियो। महिलाहरूलाई गृहणी मात्र नभएर बाहिर निस्केर यस्ता तालिमबाट सिकेका सीपहरू आफ्नो व्यवहारमा उतार्न र सानोतिनो घरपरिवार सञ्चालन गर्नमा आर्थिकमा मद्दत पुगोस् भन्ने आफ्नो अपेक्षा रहेकोले वडाहरूबाट यस्ता तालिमहरु महिलाहरुलाई उपलब्ध गराउँदै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता तालिमहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो।

 तालिम अवधिभर सोनाली सावाले प्रशिक्षण दिनुभएको थियो तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको थियो तालिमको समापन समारोहमा वडा सदस्य रिता देवी राउत लउनी देवी युवा नेपाल सङ्घका कोषाध्यक्ष शिवशंकर श्रीवास्तव पत्रकार जगत राई लगायतले आआफ्नो धारणा एवं तालिमको उपलब्धिको सफलताको कामना गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सविता कुमारीले गरेकी थिइन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content