$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेशनल मेडिकल कलेज अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभुत्व जमाउन सफल प्रत्यक्ष अप्रत्यक्ष हजारौँ व्यक्तिहरू रोजगारी दिन सफल

 बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाईमा रहेको नेशनल मेडिकल शिक्षण अस्पताल national medical college शिक्षण अस्पतालले मधेस प्रदेशको एकमात...



 बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाईमा रहेको नेशनल मेडिकल शिक्षण अस्पताल national medical college शिक्षण अस्पतालले मधेस प्रदेशको एकमात्र ख्याति प्राप्त  नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ अस्पतालले हरेक क्षेत्रमा आफ्नो उत्कृष्ट शिक्षण क्षेत्रमा योगदान पुर्याएको भन्दै  कलेजलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिकित्सक क्षेत्रमा सफल भएको छ   कलेजले हरेक क्षेत्रमा अहम भूमिका खेलेको भन्दै iso प्रमाणीकरण गरिएको हो। 

नेशनल मेडिकल कलेज वीरगञ्जले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण सफलतापूर्वक प्राप्त गरेको कलेजका डाइरेक्टर डक्टर जैनुदिन अन्सारीले बताउनुभएको छ। उनले भने आफूहरूको लामो संघर्ष  यात्राको उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धताले यो ठाउँमा पुग्न सफल भएको भन्दै आफूहरूलाई सहयोग गर्ने सहयोगी हातहरू र सेवा लिन आउने सेवाग्राहीहरू लाई सन्तुष्टि दिने आफूहरूको पूर्ण कर्तव्य पालना गरेकै कारण आज नेसनल मेडिकल कलेज यो उचाइमा पुगेको डाक्टर अन्सारीको भनाइ रहेको छ। हाम्रो कामको विश्वासप्रति जनताले निर्धक्क रुपमा सेवा उपलब्ध गर्ने हाम्रो कर्तव्य र जिम्मेवारी भएकोले यसलाई झन्झट नमानी सेवाका रूपमा अगाडि बढाउने नेशनल मेडिकल कलेज अझ सुदृढ बनाएर  लैजाने हाम्रो प्रतिबदता रहेको डाक्टर अंसारीले उदघोष गरेका छन्

अस्पतालको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि उक्त 

ISO 9001:2015 प्रमाणीकरण उपलब्धि हासिल भएको यसका निम्ति  अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू कलेजले समेटिएकोमाअन्तराट्रिय  क्षेत्रमा मापदण्ड पुराउन सफलता हासिल गरेको डाक्टर  अंसारीको भनाई रहेको छ। डाइरेक्टर डाक्टर अंसारीले बताए अनुसार संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको रहेको बताएका छन् मेडिकल कलेजले पर्सा जिल्लामा मात्रै नभई मधेस प्रदेशको एकमात्र उत्कृष्ट मेडिकल कलेजको रुपमा वर्षौंदेखि स्थापित हुँदै आएको र अहिले आएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएको छ। यसका लागि अस्पताल प्रशासन डाक्टर व्यवस्थापक डाइरेक्टर सञ्चालक नर्स एवं अन्य सहयोगी हातहरूको निरन्तर प्रयासका कारण आज यो नेशनल मेडिकल कलेज यो उचाइमा पुग्न सफल भएको डाइरेक्टर अन्सारीले बताएका हुन्। हाम्रो अथक प्रयास र सेवाको भावनाले कलेज स्थापना गरेको कलेजले विभिन्न जिल्लाहरूबाट आई आफ्नो अध्ययन पुरा गरी डक्टर नर्स कम्पाउन्डर हुन  सफल भएको जिकेर गरेका छन् यसको अलावा हजारौँ व्यक्तिहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना गर्न सफल भएको डाइरेक्टर अन्सारीको कथन रहेको छ। 







COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content