$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबै जिम्मेवारीहरू एक भएर लाग्नुपर्ने वडा अध्यक्ष चौरासियाको भनाइ

समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न बीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ...



समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न बीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्धन  शाखा वीरगंज पर्साको आयोजनामा आज नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको प्राङ्गणमा सामुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। PHRD नेपाल  कार्यक्रम अधिकृत राजजीव चौधरीले समुदायमा देखा परेका विभिन्न रोगहरूको लक्षणबारे प्रस्तुत गर्दै रोकहरूको पहिचान नभएका त्यस्ता रोगहरूको बारेमा तुरुन्त सम्बन्धित निकाय वा ११५५ मा हेल्लो स्वास्थ्यमा सम्पर्क गरी वा आफ्नो वडामा सम्पर्क गर्न उक्त कार्यक्रमको प्रस्तुतिमा जानकारी दिनुभएको थियो


 उनले यस्ता विभिन्न पहिचान नभएका वा पहिचान गर्न समस्या हुने १३ किसिमका लक्षणहरूको बारेमा  प्रतिवेदन मार्फत प्रस्तुति गर्नुभएको थियो।  बीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसियाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष चौरसियाले अहिले समुदायमा पहिचान नभएका रोगहरूको निगरानी गरी सम्बन्धित स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मीहरूलाई जानकारी दिएर समुदायमा हुन लागेका यस्ता रोगहरूको लक्षणलाई अन्त गर्न समुदायकै व्यक्तिहरू वा जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरू पनि सजग र चनाखो हुनुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा PHRD नेपाल कार्यक्रम अधिकृत विनोद पोखरेलले यस्ता रोगहरूको बेलामा पहिचान गरिएको खण्डमा समुदायमा फैलिनबाट जोगिन सक्ने भएकोले यसबाट सचेत हुन जरुरी रहेको धारणा राख्नुभएको थियो।





 कार्यक्रममा वडा सदस्यहरू जगहन लाल महतो र मुस्तकिम   हवारी सालमा खातुन प्र अ डाक्टर राजकुमार सिंह वडा सचिव उमेश शर्मा। सहसचिव मनोहर बहादुर क्षेत्री स्वास्थ्य चौकीका इन्चार्ज प्रदिप कुमार चौरसिया अनामी रबिया खातुन  सुरज मण्डल प्रहरी चौकी रानीघाटका इन्चार्ज सरोजप्रसाद केसरी आलोक चौरसिया लगायतको उपस्थित रहेको थियो।






COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content