बीरगंज महानगरपालिका वडा नम्बर आठ पानीटंकी स्थितमा रहेको लिटिल बडि प्रि स्कुलमा अध्यायनरत विद्यार्थीहरुको आइतबार निशुल्क आखा चेकजाच शिविर का...
बीरगंज महानगरपालिका वडा नम्बर आठ पानीटंकी स्थितमा रहेको लिटिल बडि प्रि स्कुलमा अध्यायनरत विद्यार्थीहरुको आइतबार निशुल्क आखा चेकजाच शिविर कार्यक्रम सम्पन्न भएको छ! बीरगंज कमनिटि आई सेन्टर आयोजन र लिटिल बडी फ्री स्कुलको समन्वयमा पुग्दा निःशुल्क आँखा चेकजाँच शिविर कार्यक्रम आयोजना गरिएको principal प्रिन्सिपल बिजय बलले बताउनुभएको छ little body प्रि स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्वमा सम्पन्न सो निशुल्क आखा शिविर कार्यक्रम सम्पन्न भएको हो! सरकारले अहिले शनिबार आइतबार सार्वजनिक विदा दिएको अवसरमा अभिभावकहरुलाई उक्त स्कुलले सुवर्ण अवसर प्रदान गरेको छ अन्य समयमा विद्यार्थीहरूलाई अध्यापन गराउनुपर्ने भएकोले अवसरको फाइदा उठाइएको प्रिन्सिपल विजय बलले जानकारी दिनुभएको छ।
उनले बताए अनुसार सासाना बालबालिकाहरूलाई अहिले मोबाइलहरू हेर्ने बानी बसेकाले उनीहरूको आँखा सबै भन्दा महत्वपूर्ण हुने भएकोले विधालयले बेलाबखत निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल बलले बताएका हुन्। शिविरमा चेक जाँच गरिएका विद्यार्थीहरूको अपरेसन निःशुल्क र चस्मामा २५ प्रतिशत छुट दिने बीरगंज कमनिटि आई सेन्टरका सञ्चालक महेश धामीले जानकारी दिनुभएको छ। शिविरमा करिब १५० जान विद्यार्थीहरुको आखा चेकजाच गरिएको principal बिजय बलले बताएका छन् आँखा चेकजाँच शिविरमा नेत्र चिकित्सक प्रभात चौरसिया सृष्टि चौधरीले सहयोग गर्नुभएको थियो। शिविर कार्यक्रममा प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले बालबालिकाहरूको उच्च शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप खेलकुद गायन नृत्य तथा यस्ता स्वास्थ्यप्रति ध्यान दिएर बालबालिकाहरूलाई स्वास्थ्य राख्ने उद्देश्यले यो शिविरको आयोजना गरिएको बताएका हुन nepal innovatic society पर्साका अध्यक्ष कमल चौगाई नारायणी अस्पतालका श्रुति शाह लिटिल बडीका विद्यालय व्यवस्थापक सुप्रिया पौडेल खुशी श्रेष्ठ सिम्रन चौधरी प्रीतिगुप्ता जग्गा समाचारका सञ्चालक जगत राई पत्रकार दीपु वर्णवाल लगायतको उपस्थिति रहेको थियो।
























COMMENTS