बीरगंज महानगरपालिका वार्ड नं १४ स्थितमा रहेको सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले आजबाट आफ्ना हेड गर्ल हेड boy र खेलकुद क्याप्टन तथा चारवटा हाउसबाट एकएक जना हाउस क्याप्टेन निर्वाचनबाट निर्वाचित हुनेछन् मङ्गलबार बिहान विद्यालयको प्राङ्गणमा पिजीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूले शान्तिपूर्ण निर्वाचनमा भाग लिइ आफूले चाहेको उम्मेदवारलाई आफ्नो मत अधिकार प्रयोग गरी निर्वाचन सम्पन्न भएको विद्यालयका सहायक प्रिन्सिपल एवं निर्वाचन अधिकृत दिपक प्रसाद कुशवाहाले जानकारी दिएका छन्। सनसाइन बोर्डिङ स्कुलका प्रिन्सिपल कुमारी निधिले बताए अनुसार विद्यार्थीहरूले आफूले चाहेका हाउस क्याप्टेनहरू आफ्नो मत अधिकार प्रयोग गरी छनौट गर्ने निर्वाचन प्रणाली मार्फत गर्न लागेको बताएकी छिन्।
प्रिन्सिपल निधिले बताए अनुसार विद्यालयमा विद्यार्थीहरूबाटै अनुशासनका नियमहरू कसरी पालना गर्नुपर्ने र आफ्नो कक्षा कोठामा के कस्ता जिम्मेवारीहरू बहन गर्नुपर्छ भन्ने विषयमा आफै जानकार हुनुपर्ने भएकोले निर्वाचन प्रणालीबाट विद्यार्थीहरूबाटै निर्वाचित भएका हाउस क्याप्टनरु एवं हाउस गर्ल हाउस boy खेलकुद क्याप्टनले आफ्नै विद्यार्थीहरूलाई नियमको परिधिमा राखेर शिक्षा सँगसँगै अनुशासन एवं खेलकुदहरूलाई अगाडि बढाउनमा मद्दत र्याउने principle निधिको भनाइ रहेको छ नयाँ वर्ष २०८३सालबाट विद्यालयले कप्तान (School Captain)उम्मेदवारहरु साक्षी पटेल मादर रणजीत ठाकुर बेलुन ई.सी.ए कप्तान (E.C.A Captain)का उम्मेदवारहरुले आआफ्नो निर्वाचन चिन्ह लिएर आफ्ना विद्यार्थीहरूलाई सम्झाई मत अधिकार आफूलाई दिएको खण्डमा विद्यालयको निम्ति हकहित तथा अनुशासन हरूलाई चुस्तदुस्त बनाउने विभिन्न योजनासहित उठेका उम्मेदवारहरू प्रियंश राउत रुख सत्योहन पटेल छाता खुशी पटेल गुलाब रागिनी पटेल कलम रेड हाउस कप्तान (Red House Captain)उम्मेदवारहरु अंकित पटेल स्याउ सन्ध्या प्रजापति सूर्य ब्लु हाउस कप्तान (Blue House Captain)उम्मेदवारहरु पिंकी पटेल पृथ्वी आलोक पटेल सरस्वती माता ग्रीन हाउस कप्तान (Green House Captain)उम्मेदवारहरु आकृति पटेल पुस्तक रागिनी पटेल नमस्ते
एलो हाउस कप्तान (Yellow House Captain)उम्मेदवार कक्षा चुनाव चिन्ह राज पटेल साइकल रवि पटेल मोबाइल जस्ता आफ्नो निर्वाचन चिन्ह लिएर उम्मेदवार भएका छन्। निर्वाचित भएका head girl had by तथा चारवटा सदनका निलो रातो पहेँलो हरियो गरी प्रत्येक हाउसबाट एकएक जना हाउस क्याप्टेन निर्वाचनबाट निर्वाचित हुनेछन्। निर्वाचनबाट निर्वाचित भएका विद्यार्थीहरूलाई एक समारोहको बीच पद तथा गोपनीयता सपथ ग्रहण गराइने सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले जानकारी दिनुभएको छ।

























COMMENTS