$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

GPL गहवा प्रिमियर लिग-१ को उपाधि पानीटंकी गोर्खालीले हात पारेको छ

 GPL गहवा प्रिमियर लिग-१ को उपाधि पानीटंकी गोर्खालीले हात पारेको छ।  बिरगंज महानगरपालिका वडा न.८ वडा कार्यालयको आयोजनामा भएको गहवा टुर्नामेन...




 GPL गहवा प्रिमियर लिग-१ को उपाधि पानीटंकी गोर्खालीले हात पारेको छ।  बिरगंज महानगरपालिका वडा न.८ वडा कार्यालयको आयोजनामा भएको गहवा टुर्नामेन्ट समापन लिगका प्रमुख अतिथी वडा अध्यक्ष रितेश गुप्ताको आतिथ्यमा समापन भएको हो।

वडाका युवा खेलाडीहरुलाई वडा स्तरिय खेलकुद कार्यक्रम अन्तर्गत ७ दिने क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आज फाइनल खेलमा गहवा ठन्डर्सलाई पराजित गर्दै पानीटंकि गोर्खालीले बिजय शिल्ड हात पारेका थिए।  

टुर्नामेन्ट समापन कार्यक्रममा वडा सचिव राजकुमार गुप्ता,ठाकुर राम क्यापसका कन्हैया झा,कुर्बान हवारी,सुनिल शर्मा ,गफार हवारी,ओम महतो,फिरोज अहमद ,अलि असगर अंशारी वडाका समाजसेवी,वडाबासी,अभिभावक लगायत आठै टिमका खेलाडीहरु ,खेल दर्शकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । टुर्नामेन्ट सहयोगी संस्था युडि बाइ सेफ कम्प्युटर एजुकेशनका बंशीधर गुप्ताको अध्यक्षतामा भएको हो।

कार्यक्रममा इन्सिच्यिट टिम परिवार ,बिरगंज कलेजका प्रशिक्षक,ग्रिनसिटी आदर्शनगर,मिडिया पार्टनर यु टि भी नेपाल ,यात्रा डेली ,एन पी टिभी, जगत समाचारका सञ्चालक जगत राई लगायत संस्थाका अतिथी प्रतिनिधि लगायत कार्यक्रम उदघोषक सद्दाम हुसेनको उपस्थिती रहेको थियो 


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content