$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

little body प्रि स्कुलले जनजाति कल्याण आश्रममा शैक्षिक सामग्री वितरण गर्यो!

little body प्रि स्कुलले जनजाति कल्याण आश्रममा शैक्षिक सामग्री वितरण  गर्यो!   बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको little body ...




little body प्रि स्कुलले जनजाति कल्याण आश्रममा शैक्षिक सामग्री वितरण  गर्यो! 

 बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको little body pree  लिटिल बडी प्रि स्कुलले  जनजाति कल्याण आश्रम नेपाल पर्सा वीरगञ्जमा शैक्षिक सामग्री वितरण गरेको छ। प्रिन्सिपल विजय बलको नेतृत्वमा गएको उक्त टोलीले आश्रमका बालकहरूलाई अध्यापनमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामग्रीहरू वितरण गरिएको प्रिन्सिपल विजयबलले बताएका छन्।



 सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले आफूहरूले यो शैक्षिक सामग्री वितरण गरिएको बताए त्यसैगरी माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले  निजी विद्यालयहरूमा यदि यस आश्रमका बालकहरू पढ्न चाहन्छ भने आफूले निःशुल्क पढाउनमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ उनले भने यदि आफ्नो स्कुलमा पनि कोही विद्यार्थी पढ्न चाहन्छ भने बिना शुल्क निःशुल्क अध्यापन गराउने वाचा गर्दै आफू प्याप्सन महानगर को अध्यक्षको हैसियतले ६० वटा प्याप्सनमा आबद्ध विद्यालयहरू रहेकोले ती विद्यालयहरूमा पढ्न चाहने विद्यार्थीहरूको लागि आफूले पहल गर्ने उद्घोष समेत गरेका थिए। 



त्यसैगरी इनोभेटिप सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई पत्रकार जगत राई लगायतले निजी विद्यालयमा यस आश्रमका बालकहरू पढ्न चाहेको खण्डमा आफूहरूले सहजीकरण गर्नमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् विद्यार्थीहरूले आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको खण्डमा अवश्य पनि गन्तव्यमा पुग्न सकिने भएकोले हरेस नखाइकन मन लगाएर पढ्न विद्यार्थीहरूलाई उनीहरुले सुझाव दिनुभएको थियो। शैक्षिक वितरण समारोहमा जनजाति कल्याण आश्रम पर्सा वीरगंजका सहर छात्रावास प्रमुख दिनेश प्रताप पासवान  राष्ट्रिय छात्रावास प्रमुख महेश्वर हाँस्दा  सह कोषाध्यक्ष गणेश अग्रवाल लिटिल बडी प्री स्कुलका शिक्षिकाहरू खुसी श्रेष्ठ शोभा शाह दीपा राई शवेता गुप्ता  सिसान चौधरी  पत्रकार दिपु वर्णवाल  लगायतको उपस्थिति रहेको थियो।










COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content