$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

जीवन ज्योति school का विद्यार्थीहरूले हेड girl हेडबाय boy र हाउस क्याप्टेनहरूको निर्वाचन मार्फत निर्वाचित !

जीवन ज्योति  school का विद्यार्थीहरूले हेड girl हेडबाय boy  र हाउस क्याप्टेनहरूको निर्वाचन मार्फत निर्वाचित भएका छन्  उनीहरूलाई एक समारोहको ...





जीवन ज्योति  school का विद्यार्थीहरूले हेड girl हेडबाय boy  र हाउस क्याप्टेनहरूको निर्वाचन मार्फत निर्वाचित भएका छन्  उनीहरूलाई एक समारोहको बीच सपथ गराउने कार्यक्रम रहेको प्रिन्सिपल शिवजी प्रसाद गुप्ताले बताएका छन् 

 बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवनज्योति बोर्डिङ स्कुलका विद्यार्थीहरूले लोकतान्त्रिक पद्धति मार्फत निर्वाचन प्रणाली अपनाई आफूले चाहेको र खोजेको head girl head boy तथा हाउस क्याप्टेनहरूलाई मतदान गरेर निर्वाचित गराउने क्रममा यो वर्ष पनि निरन्तरता रहेको विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजीप्रसाद गुप्ताले जानकारी दिनुभएको छ। यसरी लोकतान्त्रिक पद्धति मार्फत निर्वाचन गरेर आफूले रोजेको र खोजेको उम्मेदवार अर्थात् head girl head boy र हाउस क्याप्टेनहरू तथा खेलकुद संयोजकहरू निर्वाचित भएपछि विद्यालयको अनुशासन सँगसँगै अतिरिक्त खेलकुद शिक्षा लगायतमा आफ्ना सहपाटीहरूलाई नियमको परिधिमा बाँधेर अगाडि बढाउने काममा मद्दत गर्ने भएकोले यो एक किसिमको नेतृत्व कसरी सञ्चालन गर्नुपर्ने र आफ्नो जिम्मेवारी लाई पूर्णरूपमा पालना गर्ने भन्ने बारेमा जानकारी हुने प्रिन्सिपल गुप्ताको भनाइ रहेको छ। कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूमा यो निर्वाचन प्रणाली मार्फत head girl head boy house क्याप्टेनहरू र खेलकुद क्षेत्रमा अनुशासनलाई मर्यादाको पालना गराउने उद्देश्यले खेलकुद संयोजक यही निर्वाचन मार्फत निर्वाचित भएका पदाधिकारीहरूले काम गर्ने भएकोले यो एक किसिम को एक आपसमा प्रतिस्पर्धा मार्फत निर्वाचित हुँदा आफूहरूलाई पनि गर्व होस् र विद्यालयको शिक्षा सँगसँगै अतिरिक्त अनुशासनहरूलाई पालना गराउनमा निर्वाचनबाट निर्वाचित भएका head girl head boy house क्याप्टेनहरूले विद्यालय भित्र काम गर्ने भएकोले होलिका दिनमा उच्च शिक्षा हासिल गरिसकेपछि विभिन्न क्षेत्रमा पुगेर यही अनुशासनहरूलाई पालना गराउने अनुभव गराउने उद्देश्यले विद्यालय स्तरमा नै यस्ता नियमहरू विद्यार्थीहरूले जान्न अति आवश्यक रहेको  प्रिन्सिपल गुप्ताको भनाइ रहेको छ।


 विद्यार्थीहरूले शान्तिपूर्ण र लामबद्ध भएर आफूले चाहेका उम्मेदवारहरूलाई मतदान गरेका थिए निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई विद्यालयले एक समारोहको आयोजना गरी सपथ ग्रहण गराउने कार्यक्रम भएको विद्यालयका सञ्चालक निखिल गुप्ताले बताएका छन्। कार्यक्रममा विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ता शिक्षक शिक्षिका हरूको समेत उल्लेख्ने उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए।

















COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content