बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको बिपिएस +2 कलेजले सोमबार कलेजले क्रियाशील युवा पत्रकार मंच नेपाल पर्साका अध्यक्ष आनन्द पटेललाई सम्मानित गरिएको बिपिएस+2 कलेजका डाइरेक्टर दिपक पटेलले जानकारी दिनु भएको छ! कलेजले सोमबार आफ्नै कलेजको परिषद भित्र आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पटेले आफुलाई सम्मान गर्नु भनेको सम्पूर्ण पत्रकारलाई सम्मान गरे जस्तै भएको जिकिर गरेका थिए! यस कलेजले आफुलाई सम्मानित गर्नु भनेको एउटा जिम्मेवारी बोध गराउनु हो भनेर अध्यक्ष पटेलले बताएका हुन! अध्यक्ष पटेलले भनेआफ्नो संस्थाबाट गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी सधैं पुरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने यस कलेजले आफूलाई एउटा कर्तव्य बहन गर्ने दायित्व आज सम्मान गरेर देखाएकोमा सधैंभरि यस कलेजप्रति आफ्नो सकारात्मक धारणा रहने अध्यक्ष पटेलको भनाइ रहेको छ। बिपिएस प्लस टु कलेजका डाइरेक्टर दीपक पटेलले क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पर्सा जिल्लामा केही नयाँ जनताको लागि कलम चलाउन आग्रह गर्दै सत्यतथ्य समाचारहरू सम्प्रेक्षण गरेर जनताको विश्वास जित्न सफल होस् भनेर नवनिर्वाचित अध्यक्ष पटेललाई सम्मानित कार्यक्रममा उक्त कुरा बताएका हुन्। क्रियाशील युवा पत्रकार मञ्च नेपाललाई बिपिएस प्लस टु कलेजले सम्मानित गरेकोमा मञ्चका महासचिव राकेश शाहले कलेज परिवारलाई धन्यवाद दिएका छन्। उनले भने आगामी दिनहरूमा पनि यस्तै माया र सद्भाव कायम राख्न सुझाव दिँदै मञ्चसँग सहकार्य र समन्वय गर्न आफूहरू सधैं तयार रहेको महासचिव शाहको भनाइ रहेको छ। सम्मान कार्यक्रममा bps +2 कलेजका सञ्चालक सन्दिप कुशवाहाले पनि शुभकामना तथा हार्दिक बधाई दिनुभएको थियो।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको बिपिएस +2 कलेजले सोमबार कलेजले क्रियाशील युवा पत्रकार मंच नेपाल पर्साका अध्यक्ष आनन्द पटेललाई सम्मा...
लेखक: Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबा...
-
बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर हिजोबाट सुरु गरेको सांस्कृतिक कार्यक्रम सम...
-
सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सब...
/gi-bell/चर्चामा$type=one-tab
-
littleएन्जल बोर्डिङ स्कुलका हेड girls हेड boy हाउस क्याप्टेनहरूलाई ब्याच वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न! बीरगंज महानगरपालिका वडा नम...
-
हेडगर्ल हेडबाय तथा हाउस क्याप्टेनहरूको सपथ ग्रहण तथा ब्याच वितरण गर्नुका साथै वार्षिक पुरस्कार वितरणसाउथजोन माविका विद्यार्थीहरूले नयाँ नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न! बीरगंज महानगरपालिका वडा नम्बर १३ मा ...
-
सरकारले आज देखि जनताको ढाड सेक्ना सुरु गर्यो लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति? : सरकारले ...
-
सामाजिक सुरक्षा कोष तथा कर प्रणालीबारे प्याप्सनसँग आबद्ध सञ्चालक प्रिन्सिपल डाइरेक्टर अभिमुखीकरण कार्यक्रम सम्पन्न वीरगञ्ज, असार ७ – निज...
-
एआई अपनाउने उद्योगको लागत घट्दै, आम्दानी बढ्दै: मधेश विश्वविद्यालयको अन्तर्राष्ट्रिय अनुसन्धान वीरगञ्ज। कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगल...
-
वीरगन्ज- मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको पूर्वतयारीलाई लिएर वीरगन्ज महानगरपालिकाले तदारुकता देखाएको छ। आज (श...
-
बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बीरगञ्ज कलेजमा कक्षा ११ मा भर्ना भएका एक सेक्सनको विद्यार्थीहरूलाई प्रभावकारी सार्वजनिक वक्तित्वक...
-
जानकी बोर्डिङ स्कुलका विद्यार्थीहरूको परिषद् सम्पन्न निर्वाचित भएका हेडगर्ल हेडबाय तथा हाउस क्याप्टेनहरूको सपथ ग्रहण सम्पन्न! बीरगंज महान...
-
नारायणी वाङमय प्रतिष्ठान पर्सा वीरगञ्जले २१३ औँ भानु जयन्ती भव्य रूपमा स्थानीय होटल पुजनमा मनाएको छ। नारायणी वाङमय प्रतिष्ठानका अध्यक्ष प्...
-
सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले नयाँ नेतृत्व चयन हेड head girl हेड boy तथा हाउस house captan क्यापटेनहरूलाई शपथ ग्रहण गराइयो! बीरगंज ...
COMMENTS