हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन भएको छ । हरिखेतान बहुमुखी क्याम्पस सञ्चालक समितिको २०८३ जेठ १६ गते बसेको बैठकले नयाँ ...
उक्त समितिका सदस्यहरू बेद बहादुर कार्की, श्रीमती बर्जित कौर र किशोरी राय रहेका छन् भने जयप्रकाश खेतानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
क्याम्पस प्रशासनले नवगठित समितिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थाको उत्तरोत्तर प्रगतिका लागि प्रभावकारी कार्य गर्ने विश्वास व्यक्त गरेको छ ।क्याम्पसले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभाव तथा सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ सञ्चालक समिति गठन भएको जानकारी गराउँदै समितिकले अब क्याम्पसलाई पूर्ण तीव्र गतिमा अगाडि लैजाने अठोट लिएका छन्। क्याम्पसले अब हरेक गतिविधिहरु विद्यार्थीहरू शिक्षक शिक्षिकाहरू तथा कर्मचारीहरूको हितलाई समेत ध्यानमा राखेर सञ्चालक समिति अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।


COMMENTS