$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

विश्व वातावरण दिवसमा माउन्ट मकालु बोर्डिङ स्कुलका विद्यार्थीद्वारा विभिन्न चित्रहरू प्रस्तुति गरे।

माउन्ट मकालु  बोर्डिङ स्कुलका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा विभिन्न चित्रहरू प्रस्तुत गरे।  बीरगंज महानगरपालिका वडा नम्बर १० अ...




माउन्ट मकालु  बोर्डिङ स्कुलका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा विभिन्न चित्रहरू प्रस्तुत गरे।  बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको माउन्ट    मकालु बोर्डिङ स्कुलका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा आज विभिन्न चित्रकलाहरु मार्फत विश्व कसरी प्रदूषण भइरहेको  भन्ने बारेमा विद्यार्थीहरूले चित्र प्रस्तुत गरेका थिए। जलवायु परिवर्तनसँगै वातावरणमा कसरी असर हुन्छ र  वातावरण विनाश भएको खण्डमा मानिसहरूलाई कस्तो खालको प्रभाव पर्छ भन्ने बारेमा पिजी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले चित्रहरु प्रदर्शनी गरेका थिए माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले बताए अनुसार विद्यार्थीहरूलाई यस्ता चित्रकला मार्फत वातावरणमा कसरी असर हुन्छ र यसको प्रभाव मानिसमा पर्न सक्ने असरहरू द्वारा प्रस्तुति गरिएको थियो विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभएर यस्ता विभिन्न दिवसको अवसर पारेर उनीहरुलाई चित्र मार्फत  अवगत गराउने काम गर्नु विद्यालयको मुख्य दायित्व रहने बताएका छन्। 



विद्यार्थीहरुले यसरी प्रस्तुत गरेका विभिन्न वातावरणसँग असर पर्ने चित्रको माध्यमले उनीहरुलाई पनि ज्ञान हुने र भोलिका दिनमा बोटबिरुवाहरु लगाउनुपर्ने र रोगबिरुवाहरु काट्न नहुने भन्ने बारेमा उनीहरुमा एक किसिमको मानसिक सन्तुलनमा राख्न जरुरी रहेको principle  श्रीवास्तवले बताएका छन्। विद्यालय स्तरबाट नै यस्ता विद्यार्थीहरूलाई भविष्यमा चाहिने ज्ञानहरू दिन अति आवश्यक रहेको बताए विद्यालयले हरेक दिन कुनै न कुनै किसिमका यस्ता अतिरिक्त क्रियाकलापहरू  गर्ने क्रममा आज वातावरण दिवसमा यस्ता विभिन्न खाले चित्रहरू कोरेर आफ्नो समाजलाई झल्काउने काम गरेको प्रिन्सिपल श्रीवास्तवले बताएका छन्। त्यसैगरी रोयल किड्स मन्टेश्वरी एण्ड डिके सेन्टरका विद्यार्थीहरूले पनि विभिन्न किसिमका चित्रहरू मार्फत वातावरण कसरी असर हुन्छ भन्ने झलकहरू प्रस्तुत गरेका थिए।











COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content