किरात राई यायोक्खाको आयोजना र किराया शैक्षिक विभागको समन्वयमा मेहनती र जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ का अध्ययनका लागि शैक्षिक छात्रव...
छात्रवृत्ति प्रदान गर्दै आएको शैक्षिक संस्थाहरूमा स्थलगत भेटघाट, छनौट प्रक्रियादेखि सिफारिस गर्ने चरणसम्म जिम्मेवारी निर्वाह गर्दै साथ सहभागिता जनाएकाे छ।

किराया शैक्षिक विभागका सदस्यहरू तारा राई, प्रमिला राई, भोगीराज राई, डेकेन्द्र राई रहेका छन्।किराया अध्यक्ष जीवन हाताचो राई, महासचिव भिमराज राई, सचिव पर्सु विराट राई, कोषाध्यक्ष परशुराम राई, सहकोषाध्यक्ष छिला राई लगायत रहेका छन्।किराया शैक्षिक विभागका संयाेजक जनक राईले ग्रामर कलेजको प्रमुख जयकुमार राई, प्रधानाध्यापक राजकुमार राई यायोक्खाकी शकुन्तला राई, गोपाल राई र सिमरण राई लगायतकाे विशेष पहलमा कार्यक्रम सफल भएकाे बताए।


COMMENTS