$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरूले निर्वाचन प्रणाली मार्फत आफ्ना हेडगल हेडब्या चुन्दै रोचक प्रतिस्पर्धा गर्दै!!

सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरूले  निर्वाचन प्रणाली मार्फत आफ्ना हेडगल हेडब्या सुनेका छन् !! बीरगंज महानगरपालिका वडा नम्बर १२ ...





सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरूले  निर्वाचन प्रणाली मार्फत आफ्ना हेडगल हेडब्या सुनेका छन् !! बीरगंज महानगरपालिका वडा नम्बर १२  मुर्लीमा रहेको सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्ना लिडरहरू अर्थात्  हेड  girl हेड boy एवं house क्याप्टेनहरू  मतदानबाट  निर्वाचित हुँदैछन्।  सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल जियालाल गुप्ताले  बताए अनुसार विद्यार्थीहरूमा नेतृत्व विकास कसरी गर्नुपर्छ र निर्वाचन मार्फत आफ्ना प्रतिस्पर्धा उम्मेदवारलाई हराउँदै विजयी हुनु नै लोकतान्त्रिक पद्धति रहेको बताएका छन्। आफ्ना लिडर अर्थात् हेड गर्ल हेडबय तथा क्याप्टेनहरू खेलकुद संयोजक यो निर्वाचन मार्फत प्रतिस्पर्धा गरेर निर्वाचित भएपछि उनीहरूले आफ्ना कक्षा कोठामा ती नियमहरूलाई अनुशासित र मर्यादित कसरी हुनुपर्छ भन्ने बारेमा सबैलाई सिकाउने र आफू पनि सिक्ने अवसर पाउने भएकोले पछि १८ वर्ष नागेपछि निर्वाचनमा मतदान कसरी गर्नुपर्छ र मतहरू कसरी बदर र सदर हुन्छ  भन्ने बारेमा विद्यालय स्तरबाट नै यस्ता ज्ञानहरू दिएको खण्डमा भोलिका दिनमा उनीहरूको मत सदुपयोग भएर आफूले चाहेका उम्मेदवारलाई विजय गराउन सफल हुने विश्वास व्यक्त गरेका छन्। 



 निर्वाचनमा हरियो पहेलो निलो र रातो भएकाहरुले प्रतिस्पर्धा गर्दै लिडरशिपको लागि  विद्यार्थीहरूले उम्मेदवार दिएका छन्। भने त्यसैगरी  हेड girl हेड boy र खेलकुद संयोजका लागि पनि धेरै विद्यार्थीहरूले उम्मेदवारी दिएकाले प्रतिस्पर्धा रोचक र रोमन्स तरिकाले भइरहेको छ! विद्यार्थीहरूले आफ्नो मतदाताहरूलाई आफू सक्षम रहको र नेतृत्व गर्ने अवसर पाए विद्यालयमा विद्यार्थीहरूको लागि आफ्नो क्षमता प्रदर्शन गरेर अब्बल गर्ने उद्घोष हेड boy हेड girl तथा house क्याप्टेनहरूले बताएका छन्।















COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content