$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एक महिने सिलाई कटाई तालिम सम्पन्न तथा मेसिन वितरण तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न वडा अध्यक्ष गुप्ताको अपिल

 एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सम्पन्न तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न वडा अध्यक्ष गुप्ताको अपिल!सिप सिकौँ रोजग...




 एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सम्पन्न तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न वडा अध्यक्ष गुप्ताको अपिल!सिप सिकौँ रोजगार बनौँ भन्ने मूल नाराका साथ एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम आज एक समारोहको बीच सम्पन्न भएको छ। युवा सङ्घ नेपाल को आयोजना तथा दीर्घ महानगरपालिका वडा नम्बर ९ को सहयोगमा सञ्चालित एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सम्पन्न भएको हो! युवा सङ्घ नेपालका उपाध्यक्ष सोनाली सावको सभापतित्व तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा उक्त एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रमको समापन समारोहमा तालिम सिकेर आफ्ना आयआर्जनमा उक्त सीप कार्यान्वयन गर्न अपिल गर्नुभएको थियो। उनले भने  तालिम केवल तालिम मात्र नहोस् यसले घरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आफ्नो वडाबाट यस्ता तालिमहरु प्रदान गरेकोमा यसबाट भरपूर्ण फाइदा उठाउन महिलाहरूलाई आग्रह गर्नुभएको थियो।


 वडा नम्बर ९ का महिला तथा युवा हरूलाई रोजगारी सिर्जना गर्ने  उद्देश्यले सिलाई कटाई तालिम ब्युटिसियन तालिम कम्प्युटर तालिम लोकसेवा तालिम प्रदान गरेर बेरोजगारी हुनबाट रोक्न आफुले गर्ने सहयोग गरिरहेको वडा अध्यक्ष गुप्ताको भनाई रहेको छ! तालिमको समापन समारोहमा  वडा सदस्यहरु गीता मानन्धर नन्द किशोर चौहान लालबाबु प्रसाद कलवार सोनी पासवान वडा सचिब मेघराज श्रेष्ठ नेपाल महिला विकास संघका अध्यक्ष मिनु देवी रौनियार नेपाल महिला विकास संघका सदस्यहरु प्रभावती कुमारी अन्जली कुमारी र प्रशिक्षक स्नेहलता र सहायक प्रशिक्षक सविता कुमारी रौनियार  लगायतको उपस्थिति रहेको थियो!











 तालिमा 20 जना महिलाहरुको सहभागिता रहेको थियो सहभागी सबै महिलाहरुलाई सिलाई कटाई मेसिन वितरण गर्नुको साथै प्रणामपत्र समेत वितरण गरिएको युवा संघ नेपालका उपाअध्याक्ष सोनाली सावले जानकारी दिनु भएको छ!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content