$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नवदीप एकेडेमीका विद्यार्थीहरूलाई एक दिने योग शिविर कार्यक्रम सम्पन्न! योगले सकारात्मक सोच ल्याउने लायन्स पाण्डेको भनाइ

 बीरगंज महानगरपालिका वडा नम्बर १५ भिसुवा स्थितमा रहेको नवादिप एकेडेमी स्कुलका विद्यार्थीहरूलाई एक दिने योग शिविर कार्यक्रम सम्पन्न भएको छ। स...

 बीरगंज महानगरपालिका वडा नम्बर १५ भिसुवा स्थितमा रहेको नवादिप एकेडेमी स्कुलका विद्यार्थीहरूलाई एक दिने योग शिविर कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य शरीर शान्त मन र सकारात्मक जीवनका लागि योग भन्ने मूल नाराका साथ लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी द्वारा आयोजित एक दिने शिविरको उद्घाटन डि.जी. lines  लायन्स राम बिहारी पाण्डेले गर्नुभएको थियो! प्रमुख अतिथि  पाण्डेले गमलामा पानी हालेर उद्घाटन गर्ने क्रममा लायन्स क्लबले हरेक क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहने क्रममा यो पनि एउटा योगा सामाजिक कार्य जस्तै भएकोले यसले विश्वका हरेक देशले योगालाई अब एउटा दिवसको रूपमा मनाउने क्यालेण्डर नै तयारी भइसकेको बताएका छन्। योगा गर्नाले मानिसका शरीर फुर्तिलो र स्वास्थ्य रहनुका साथै सकारात्मक जीवनका लागि नकारात्मक भावना हट्दै जाने भएकोले योग गर्नु तनावलाई न्यूनीकरण गर्ने स्वास्थ्य प्रवर्धन हुनुका साथै आत्मिक आत्मविश्वासको विकास हुने र तनावलाई न्यूनीकरण गर्न सक्ने एउटा मार्गदर्शनको रुपमा प्रस्तुत भइरहेकोले अब हरेक वर्ग का मानिसहरुले  यदि स्वास्थ्य रहनु छ भने कम्तिमा बिहान एक घण्टा भएपनि योगा गर्न सुझाव दिनुभएको छ 
 नवदीप एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल एवं लायन्स क्लब बीरगञ्ज सेन्ट्रल सिटीका अध्यक्ष सुशीला शाहको सभापतित्वमा उक्त एक दिने योग शिविर कार्यक्रम सम्पन्न भएको हो। योग शिविरमा लालबहादुर महत्तो कोहिरीले विद्यार्थीहरूलाई योगको बारेमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको सहजीकरण लायन्स क्लब बीरगञ्ज सेन्ट्रल सिटीका सचिव कविता खड्काले गरेकी थिइन्।






COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content