वीरगञ्ज, असार ९ – पर्साको जगरनाथपुर गाउँपालिकाले वन, वातावरण संक्षणमा योगदान गरेको भन्दै रेड कार्यान्वयन केन्द्रबाट पुरस्कृत भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाले वन, वातावरण संरक्षणमा जगरनाथपुर गाउँपालिकाले वन, वातावरण संरक्षण तथा स्थानीय समृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रबाट प्रशंसा तथा प्रमाणपत्र प्राप्त गरेको छ। रक्षण तथा स्थानीय समृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रबाट प्रशंसा तथा प्रमाणपत्र प्राप्त गरेको छ पर्साको जगरनाथपुर गाउँपालिकाले वन, वातावरण संरक्षण तथा स्थानीय समृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रबाट प्रशंसा तथा प्रमाणपत्र प्राप्त गरेको छ। रक्षण तथा स्थानीय समृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रबाट प्रशंसा तथा प्रमाणपत्र प्राप्त गरेको छ।
रेड कार्यान्वयन केन्द्र, बबरमहल, काठमाडौंले सञ्चालन गरेको ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजनाअन्तर्गत स्थानीय तहमा सञ्चालित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वन संरक्षण, वातावरणीय सन्तुलन तथा समुदायको आर्थिक उन्नयनमा उत्कृष्ट कार्य गरेको मूल्याङ्कनपछि गाउँपालिकालाई सम्मान गरिएको हो
केन्द्रले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा जगरनाथपुर गाउँपालिकालाई मधेश प्रदेशस्तरीय उत्कृष्ट स्थानीय तहको रूपमा छनोट गर्दै प्रशंसा–पत्रसहित नगद पुरस्कार प्रदान गरेको जनाएको छ।प्राप्त सम्मानले गाउँपालिकालाई वन तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रेरणा मिल्ने गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्। साथै, स्थानीय तहमा दिगो विकास, हरित वातावरण तथा सामुदायिक सहभागितामा आधारित कार्यक्रम सञ्चालनलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
गाउँपालिकाले प्राप्त गरेको यो सम्मानले समग्र पर्सा जिल्लाकै गौरव बढाएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। जगन्नाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादवले बताए अनुसार आफ्नो पालिका भित्र मात्र नभएर मधेस प्रदेशकै उत्कृष्ट पर्न सफल हुनु भनेको यहाँका कर्मचारी देखि लिएर जनप्रतिनिधिहरूको सहयोगले यो पुरस्कार पाउन सफल भएको यादवले बताएका छन्! उनले बताए अनुसार जनप्रतिनिधि भनेको जनताको प्रतिनिधित्व गर्ने भएकोले उनीहरूको सेवाको लागि राज्यले तोकेको मापदण्ड भित्र बसेर काम गर्नु नै आफूहरूको मूल उद्देश्य रहेको पालिका प्रमुख यादवको भनाइ रहेको छ।




COMMENTS