$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

चौहानअल्पसंख्यक समुदायमा सूचीकृत गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाए

श्री नेपाल चौहान कल्याण समाज पर्सा वीरगंजले अल्पसंख्यक समुदायमा सूचीकृत गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रजिअ मार...


श्री नेपाल चौहान कल्याण समाज पर्सा वीरगंजले अल्पसंख्यक समुदायमा सूचीकृत गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रजिअ मार्फत ज्ञापनपत्र बुझायो। बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा पर्सा  केन्द्रीय कार्यालय रहेको  श्री नेपाल चौहान कल्याण समाज  पर्साले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार काठमाडौँलाई  प्रमुख जिल्ला अधिकारी  भोला दाहाल मार्फत चौहान जातिलाई अल्पसंख्यक समुदायमा आफूहरूलाई  सूचीकृत गर्न ज्ञापनपत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउँदै श्री जातीय सूचीकृत श्री चौहान कल्याण समाज समिति पर्साका संयोजक चन्देश कुमार चौहानले  पर्सा जिल्ला अन्तर्गत बहुधार्मिक बहुजाति र बहुभाषिक तथा जनजाति समुदायको  बसोबास रहेको भएपनि वर्षौंदेखि चौहन समुदाय  विभिन्न पालिका महानगर नगरपालिका गरी ५ हजार जनसङ्ख्या रहेकोमा आफूहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्नुपर्ने आफूहरूको माग रहेको बताएका छन्। उक्त ज्ञापन पत्रमा उल्लेख भए अनुसार विभिन्न सरकारी अभिलेख जनगणना नागरिकता र अन्य आधिकारिक कागजातहरूमा चौहान जाति अस्पष्ट हुँदा समेत श्री राष्ट्रिय समावेशी आयोगले गरेको जातीय सूचीकृत अन्तर्गत चौहान जातिलाई अन्य जातिको सूचीमा समावेश गरेकोमा  ध्यान आकर्षण गराउँदै नेपालको संविधान २०७२ बाट प्रदान गरिएका मौलिक हक एवं राज्यद्वारा प्रदान गरिने सुविधाहरूमा वञ्चित गरेकोले अपरिहाले र अवसरबाट वञ्चित हुन पुगेको  भन्दै श्री नेपाल चौहान कल्याण समाजका समितिको निर्णय मिति २०८३/२/ १०  सूचीकृतका लागि निर्णय गरिएको संयोजक चौहानले बताएका छन्।  नेपालमा मधेसी समुदायको थर सूचीकरण २०७८ को क्रमसंख्या ५० मा चौहान जातका थरहरू उल्लेख गरिएता पनि सरकारी अभिलेख जनगणना सफ्टवेयरमा अन्य जातिमा राखेकोमा  तुरुन्त हटाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्नुपर्ने आफूहरूको माग रहेको बताए!


 ज्ञापनपत्रमा  अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न संवैधानिक र सम्बन्धित कानुनले प्रदान गरेका हक अधिकार सुविधा उपलब्ध गराउन नेपाल सरकारलाई चौवान समुदायको पहिचान प्रतिनिधित्व पहुँचका लागि आवश्यक नीति तथा हक हित संरक्षण सम्बर्धन तथा समुदायको संस्कृतिकरण गर्न   चौहान जाति सूचिकृत गर्न पहल र सिफारिसको लागि यसै ज्ञापनमा ज्ञापनपत्र मार्फत हार्दिक अपिल गर्दछौं भनेर उल्लेख गरिएको छ। प्रमुख जिल्लाधिकारी भोला दाहालले उक्त ज्ञापनपत्र बुझ्दै आफूले चाँडोभन्दा चाँडो सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाउनु भएको छ श्री नेपाल चौहान कल्याण समाज  पर्सा वीरगंजले  राष्ट्रिय समावेशी आयोगको कार्यालय ललितपुर मधेसी आयोगको कार्यालय काठमाडौँ  तथ्याङ्क विभाग काठमाडौँ मुख्यमन्त्री कार्यालय र मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय जनकपुरधाम समेत गरी विभिन्न ठाउँहरूमा बोधार्थ पठाउने काम गरिएको संयोजक चन्देश कुमार चौहानले बताएका छन्। 


ज्ञापनपत्र बुझाउन श्री नेपाल चौहान कल्याण समाज पर्सा वीरगञ्जका कार्यवाहक अध्यक्ष अवध बिहारी प्रसाद चौहन  अधिवक्ता हरिशंकर चौहान अधिवक्ता राजेन्द्र चौहान राजेन्द्र चौहान आशा चौहान लखनलाल चौहान लगायत एक दर्जन भन्दा धेरै चौहान समुदायका व्यक्तिहरूको उपस्थित रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content