$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

विश्व वातावरण दिवसको अवसरमा साउथजोन माध्यमिक विद्यालयका ‘ग्रीन डे’ तथा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा साउथजोन माध्यमिक विद्यालयका ‘ग्रीन डे’ तथा वृक्षारोपण बीरगञ्ज महानगरपालिका वडा नम्बर १३  राधेमा स्थितमा रहेको सा...




विश्व वातावरण दिवसको अवसरमा साउथजोन माध्यमिक विद्यालयका ‘ग्रीन डे’ तथा वृक्षारोपण बीरगञ्ज महानगरपालिका वडा नम्बर १३  राधेमा स्थितमा रहेको साउथजोन माध्यमिक  विद्यालयका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा  वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरी प्रिन्सिपल सरोजप्रसाद चौधरीले  जानकारी दिनुभएको छ।दिवसको अवसरमा विद्यालयको प्रि–प्राइमरी तहका विद्यार्थीहरूले उत्साहपूर्वक ‘ग्रीन डे’ मनाएका हून विद्यालयले यसरी वातावरणलाई संरक्षण एवं प्रवर्धन कसरी गर्नुपर्छ भन्ने बारेमा विद्यार्थीहरू द्वारा हरियो पोशाकमा सहभागी भई वातावरण संरक्षण, हरियालीको महत्व तथा स्वच्छ वातावरणसम्बन्धी सन्देशमूलक दिएका थिए।  बालबालिकाहरूले वातावरण जोगाउने सन्देश दिने विभिन्न प्रस्तुति तथा रचनात्मक कार्यक्रम गरिएको हो  विश्व वातावरण दिवसकै अवसरमा विद्यालयको जुनियर रेडक्रस सर्कल को आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको शिक्षक नायक अर्जुन बन्ठा चौधरीको नेतृत्वमा विद्यालय परिसरभित्र विभिन्न प्रजातिका विरुवाहरू  वृक्षारोपण गरिएको थियो 

वृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा  वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा हरित वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध, प्रकृतिप्रेम तथा संरक्षणको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ। विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित विद्यालयले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता गरिने प्रिन्सिपल चौधरीले बताएका छन्। विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभएर यस्ता विभिन्न दिवसको अवसर पारेर अतिरिक्त क्रियाकलाप सँगसँगै यस्ता वातावरणलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने सन्देशहरू चित्रकला एवं प्रत्यक्ष रूपमा व्यवहारमा गरेको खण्डमा त्यो लाभदायक हुने प्रिन्सिपल चौधरीको भनाइ रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content