$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हेडगर्ल हेडबाय तथा हाउस क्याप्टेनहरूको सपथ ग्रहण तथा ब्याच वितरण गर्नुका साथै वार्षिक पुरस्कार वितरण

  साउथजोन माविका विद्यार्थीहरूले नयाँ नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न! बीरगंज महानगरपालिका वडा नम्बर १३ मा ...

 



साउथजोन माविका विद्यार्थीहरूले नयाँ नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न! बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथजोन माध्यमिक विद्यालयका विद्यार्थीहरूले २०८३ को लागि नयाँ नेतृत्व अर्थात् हेडगर्ल हेड boy house क्याप्टेनहरू खेलकुद संयोजक एवं अनुशासन प्रमुखहरूको मङ्गलबार एक समारोहको बीच सपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। साउथजोन माध्यमिक विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि लामिछानेले दिप प्रज्वलन गरी उद्घाटन समारोहमा बोल्दै यस विद्यालयका छात्राछात्राहरूले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत महत्तो भूमिका खेलेकोमा प्रशंसा गर्नुभएको थियो। यस विद्यालयका विद्यार्थीहरूले आजबाट जुन आफ्नो जिम्मेवारी पाइरहेका छन् उनीहरुलाई शुभकामना दिँदै विद्यालयको नीति नियमहरुलाई पालना गर्दै आफ्नो जिम्मेवारी बहन गर्न कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ! 


उनले भने जिम्मेवारी लिएर मात्र नहुने त्यो जिम्मेवारी पूरा गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हुने भएकोले पद ठूलो सानो नहुने भएकोले आफूले काम गरेको जिम्मेवारी नै सबैभन्दा महत्त्वपूर्ण विषय रहने गरेको चर्चा प्रमुख अतिथि लामिछानेले गर्नुभएको हो। त्यसैगरी प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा वरिष्ठ उपाध्यक्ष सुशीला शाह उपाध्यक्ष वीरेन्द्र यादव वडा नं १३ का वडा अध्यक्ष हिरा गिरी मधेस प्रदेशका सल्लाहकार इमामुद्दिन अहमद वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय  प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव प्याप्सन महानगर सचिव अमित आलोक  innovative society पर्साका अध्यक्ष कमल चौगाई एलाइड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झा मानव आश्रम सेवाका केन्द्रीय सदस्य देवेश मानव क्रियाशील पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल  समाजवादी प्रेस संगठन का मनोज पटेल लगायतले विद्यालयको गतिविधि एवं विद्यार्थीहरूले गरेको कार्यक्रमप्रति सबैले प्रशंसा गरेका थिए 

 कार्यक्रममा प्रमुख अतिथि अतिथिहरूले  head girl head boy house क्याप्टेन हरु खेलकुद संयोजक अनुशासन प्रमुख एवं उत्कृष्ट भएका छात्राछात्राहरूलाई मेडल प्रमाणपत्र तथा सिड प्रदान गरिएको थियो २०००८३ सालका लागि नेतृत्व चयनमा अनलाइन भोटिङबाट निर्वाचित भएका विद्यार्थीहरूले आजबाट आआफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन्।  विद्यालयले आफ्ना वार्षिक गतिविधिमा हरेक क्षेत्रमा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुको साथै नर्सरीदेखि कक्षा १० सम्मका प्रथम द्वितीय तृतीय एवं अपाङ्ग दलित सहिद अल्पसंख्यक आदिवासी मधेसी  लगायतलाई समेत विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आइरहेको प्रिन्सिपल सरोजप्रसाद चौधरीले उक्त कार्यक्रममा जानकारी दिनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका प्रमिला निरौलाले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सहायक  प्रिन्सिपल अशोक संग्रौलाले गर्नुभएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content