$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नवदिप एकेडेमी स्कुलका विद्यार्थीहरूले कक्षा कोठा उत्कृष्ट सजावट

 बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदिप एकेडेमी स्कुलमा बुधबार कक्षा सजावट (क्लास डेकोरेशन) कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।...



 बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदिप एकेडेमी स्कुलमा बुधबार कक्षा सजावट (क्लास डेकोरेशन) कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो कक्षाकोठालाई आकर्षक तथा शैक्षिक सामग्रीले सजाएर आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी ले विभिन्न कक्षाको अवलोकन गर्दै विद्यार्थीहरूको प्रतिभा, रचनात्मकता तथा प्रस्तुतीकरणबाट आफू निकै प्रभावित भएको बताए। उनले सबै विद्या कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी ले विभिन्न कक्षाको अवलोकन गर्दै विद्यार्थीहरूको प्रतिभा, रचनात्मकता तथा प्रस्तुतीकरणबाट आफू निकै प्रभावित भएको बताए। उनले सबै विद्यार्थीहरूले उत्कृष्ट सजावट गरेकाले नतिजा निर्धारण गर्न कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी ले विभिन्न कक्षाको अवलोकन गर्दै विद्यार्थीहरूको प्रतिभा, रचनात्मकता तथा प्रस्तुतीकरणबाट आफू निकै प्रभावित भएको बताए। उनले सबै विद्या कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी ले विभिन्न कक्षाको अवलोकन गर्दै विद्यार्थीहरूको प्रतिभा, रचनात्मकता तथा प्रस्तुतीकरणबाट आफू निकै प्रभावित भएको बताए। उनले सबै विद्यार्थीहरूले उत्कृष्ट सजावट गरेकाले नतिजा निर्धारण गर्न निकै कठिन भएको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे। र्थीहरूले उत्कृष्ट सजावट गरेकाले नतिजा निर्धारण गर्न निकै कठिन भएको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे। निकै कठिन भएको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे। र्थीहरूले उत्कृष्ट सजावट गरेकाले नतिजा निर्धारण गर्न निकै कठिन भएको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे।


अध्यक्ष चौधरीले विद्यार्थीभित्र रहेका विविध क्षमता र सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा विद्यालयकी प्रधानाध्यापक तथा सञ्चालिका शुशिला साह लाई धन्यवादसमेत व्यक्त गरे। साथै कार्यक्रममा सहयोग पुर्‍याउने अभिभावकप्रति पनि आभार प्रकट गरे।

कार्यक्रमका विशिष्ट अतिथि तथा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल ले कक्षाकोठाहरूको अवलोकनपछि विद्यार्थीहरूको मेहनत र सिर्जनशीलताको प्रशंसा गरे। उनले विद्यार्थीहरूसँग विभिन्न विषयमा संवाद गर्दै यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा टेवा पुग्ने बताए।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफूहरूले तयार पारेका सजावट, शैक्षिक सामग्री तथा विषयवस्तुको व्याख्या समेत प्रस्तुत गरेका थिए।

प्रतियोगिताअन्तर्गत जुनियरतर्फ एलकेजी ‘ए’ प्रथम, नर्सरी ‘ए’ द्वितीय तथा यूकेजी ‘ए’ तृतीय स्थान हासिल गर्न सफल भएका छन्। निम्न माध्यमिकतर्फ कक्षा ३ ‘ए’ प्रथम, कक्षा १ ‘ए’ द्वितीय र कक्षा २ ‘ए’ तृतीय भएका छन्। त्यसैगरी माध्यमिकतर्फ कक्षा १० प्रथम, कक्षा ९ द्वितीय तथा कक्षा ८ तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक शुशिला साहले जानकारी दिइन्।

प्रधानाध्यापक साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।















कार्यक्रममा  पत्रकार, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content