जानकी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्नो नेतृत्व चयनका लागि मतदान मार्फत निर्वाचितका छन् बीरगञ्ज महानगरपालिका वार्ड नं ३ मा रहेको जानकी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्नो हेड girl हेड boy तथा हाउस house क्याप्टनहरूको लागि मतदान सम्पन्न भएको छ जानकी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सुनिता यादवले बताएअनुसार आआफ्नो कक्षा कोठाको नेतृत्व चयनका लागि विद्यार्थीहरूले आफूले रोजेका उम्मेदवारलाई मतदान गरेका थिए विद्यालय स्तरबाटै यस्ता निर्वाचन प्रक्रियाहरूको बारेमा सिकाउन अति आवश्यक रहने भएकोले भोलिका दिनमा ती विद्यार्थीहरू विभिन्न तह र तपकामा पुग्ने भएकोले निर्वाचनबाट निर्वाचित भएका head girl had boy तथा हाउस क्याप्टेनहरूले विद्यालयको अनुशासनमा रहेर आफ्ना सहपाठीहरूलाई जानकारी गराउने काम गर्ने भएकोले केही नियमलाई पालना गर्दै बिधार्थीहरु नीति निर्माण बनाउन सक्ने ठाउँमा पुग्ने भएकोले निर्वाचनको बारेमा जानकारी हुन अति आवश्यक रहेको प्रिन्सिपल यादवको भनाइ रहेको छ। 
यो निर्वाचनमा प्रतिस्पर्धा गर्न यति धेरै विद्यार्थीहरु आउनु भनेको आफूमा नेतृत्व क्षमता प्रदर्शन गर्न सक्ने एक किसिमको खुसीको कुरा भएपनि विद्यार्थीहरूले कसलाई रुचाउने र को सक्षम छ भन्ने कुरा निर्वाचनबाट मत परिणाम आएपछि मात्र थाहा हुने भएकोले यसलाई आफूहरूले सकारात्मक लिएको बताएका हुन् हरेक कक्षाबाट आफूलाई सक्षम गराउन यति धेरै जनाले उम्मेदवार दिनु भनेको भोलिका दिनमा नेतृत्वमा आफूहरू पनि सक्षम छु भनेर प्रदर्शन गर्न सक्नु नै यो विद्यार्थीहरूको लागि सुवर्ण अवसर पनि रहेको डाइ यादवकोभनाइ रहेको छ































COMMENTS