$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्ञान्दा एकेडेमी प्लस टुमा भर्ना भएका विद्यार्थीहरूको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न लक्ष्य निर्धारण गर्न आवश्यक सिइओ -- कोइरालाको भनाई ।

ज्ञान्दा एकेडेमी प्लस टुमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न  भएको छ ! ज्ञानदा एकेडेमी प्लस टु कल...


ज्ञान्दा एकेडेमी प्लस टुमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न  भएको छ ! ज्ञानदा एकेडेमी प्लस टु कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको लागि हिजो स्थानीय होटल पूजनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।  ज्ञानदा एकेडेमीका प्रिन्सिपल एवं कार्यकारी अधिकृत सीइओ राजेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न सो अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा कार्यकारी अधिकृत सीइओ कोइरालाले  विद्यार्थीहरूको पहिलो दायित्व भनेको आफ्नो अनुशासन र लक्ष्य निर्धारण गर्नु रहेको बताएका छन्। उनले भने विद्यार्थीहरुले अध्ययन गर्ने विषयसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि  उत्तिकै दखल र अनुभवी हुनु आवश्यक रहेको धारणा राख्नुभएको थियो। विद्यार्थीहरूले  उच्च अङ्क ल्याएर मात्र केही नहुने त्यसका निम्ति विद्यार्थीहरूमा लगन मेहनत अनुशासन एवं क्षमतावान जबसम्म हुँदैन तबसम्म विद्यार्थीहरूले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्ने सीइओ कोइरालाले उक्त अभिमुखीकरण कार्यक्रममा बताउनु भएको थियो  उहाँले ज्ञान्दा एकेडेमि प्लस टु कलेजलाई नै रोज्नु भएकोमा सर्वप्रथम सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिँदै अबको लक्ष्य भनेको आफ्नो गन्तव्यसम्म पुग्नु छ यसका निम्ति धेरै धैर्यता गरेर गलत तत्व र गलत विचारहरूलाई त्याग्दै शिक्षक शिक्षिकाहरूको र अभिभावकहरुको चाहना पूरा गर्न  प्रतिबद्धता भई लाग्न सुझाव एवं निर्देशन दिनुभएको छ।


 विद्यार्थीहरूले आफ्नो निश्चित गन्तव्य तय गर्नुछ भने गलत तत्त्वलाई आजको मितिबाट त्यागेर राम्रो विचार र राम्रो संगतको पक्षमा लाग्न सिइओ कोइरालाले विद्यार्थीहरूलाई यस्तो निर्देशन दिनुभएको छ उहाँले भने कुनै पनि विद्यार्थीहरूले साइन्स लिन चाहेनेहरूले सबैभन्दा पहिला अनुशासित र व्यवहारिक हुन जरुरी छ। किनभने सबैभन्दा गाह्रो विषय भनेको यही नै हुने गरेकोले यदि पढ्न नसक्ने हो भने अरु विषय नै रोजना अपिल गर्नुभएको थियो अहिले धेरै विषयवस्तुहरू रहेकोले आफूलाई जुन सजिलो लाग्ने हो त्यही विषय नै लिएर पढ्दा राम्रो हुने भएकोले विद्यार्थीहरूले आफ्नो समय र खर्चलाई बचत गर्दै अगाडि बढेको खण्डमा त्यो उपलब्धि हुने भएकोले आफूले यस्तो सुझाव दिएको उक्त अभिमुखीकरण कार्यक्रममा बताउनु भएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content