पर्सा जिल्लाको पर्सागढी .वडा नम्बर पाचमा सिलाइ कटाइ तालिम आज एक समारोहको बीच उक्त तालिम सम्पन्न भएको छ तालिम कार्यक्रममा योजना प्रमुख देब कुमार गिरीको आतिथ्यमा सो तालिम सम्पन्नभएको हो। वडाका महिलाहरु क्षमता विकास संगै घरायसी तथा समाजिक रुपमा सबल बनाउन यो तालिमको उद्देश्य रहेको प्रमुख अतिथी गिरीले सहभागीहरुलाइ बताउनु भएको थियो । तालिममा सिकेका सीपहरूलाई आफ्नो व्यवहारमा उतार्न र आयआर्जनमा टेवा पुर्याउने तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका महिलाहरुको क्षमता अभिबृद्धि सीप सिर्जना भएको वडा सदस्य रामेश्वर पन्डितले बताउनुभयो ।
तालिम समापनमा वडा सद्स्य रामेश्वर पंडित तालिम प्रशिक्षक सरिता गुप्ता,गितान्जली कुमारी,सहायक मुन्नी कुमारी लगायत २२ जना महिलाहरु तालिममा सहभागीता रहेको थियो। तालिममा सिकेका सीप व्यवहारमा उतार्न । पर्सा जिल्लाको पर्सागढी नगरपालिका .वडा नम्बर पाचका विधार्थीहरुलाइ ४५ दिने सिलाइ कटाइ तालिम आज एक समारोहको बीच सम्पन्न भएको छ। सरिता सीप कला केन्द्रको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा तालिममा आज प्रमाण पत्र बितरण गरी समापन भएको हो।
तालिम कार्यक्रममा योजना प्रमुख देब कुमार गिरीको आतिथ्यमा सो तालिम सम्पन्नभएको हो। वडाका महिलाहरु क्षमता विकास संगै घरायसी तथा समाजिक रुपमा सबल बनाउन यो तालिमको उद्देश्य रहेको प्रमुख अतिथी गिरीले सहभागीहरुलाइ बताउनु भएको थियो । तालिममा सिकेका सीपहरूलाई आफ्नो व्यवहारमा उतार्न र आयआर्जनमा टेवा पुर्याउने तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका महिलाहरुको क्षमता अभिबृद्धि सीप सिर्जना भएको वडा सदस्य रामेश्वर पन्डितले बताउनुभयो ।तालिम समापनमा वडा सद्स्य रामेश्वर पंडित तालिम प्रशिक्षक सरिता गुप्ता,गितान्जली कुमारी,सहायक मुन्नी कुमारी लगायत २२ जना महिलाहरु तालिममा सहभागीता रहेको थियो।

COMMENTS