$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बिकन स्कुल द्वारा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

बिकन स्कुल द्वारा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न ।बिकन स्कुलले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बिरगंज ४ भगवतिटो...

बिकन स्कुल द्वारा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न ।बिकन स्कुलले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बिरगंज ४ भगवतिटोल स्थित बिकन स्कुलमा अध्ययनरत बिद्यार्थीहरुको समूह बिकन शोसल वेलफेयर युनिट द्वारा बिरगंज १५ को भिस्वा डाडा परिसरमा व्यापक सरसफाइ गर्दै जनचेता पनि फैलाएको छ । बिकन स्कुलका संचालक समाजसेवी प्रकाश उपाध्यायको नेतृत्वमा सम्पान्न सो कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह,सचिव अबिनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवण बहादुर रायमाझी ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,स्कुलका लेखापाल प्रशिक्षक सुभाष सिंह , बिकन स्कुलका शिक्षक कार्यक्रम संयोजक शिक्षक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरि लगायत शिक्षक बिद्यार्थीहरुको बाक्लो सहभागितामा सो कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न भएको हो ।

सो अवसरमा प्रकृति सेवा प्रतिष्ठान का अध्यक्ष सिंहले हामिले फोहोर नै नगरे वा फोहरलाइ ब्यस्थित रुपमा व्यवस्थापन गरे न त फोहोर हुन्छ न त हामी कसैले सरसफाइ नै गर्नुपर्छ सम्झाउदै हामी सबैले आफ्नो घर ,टोल समाज,गाउँ ,शहरलाई सधै सफा राख्नुपर्दछ जसले गर्दा वातावरण स्व्च्छ स्वस्थ्य हुने जस्को परिणाम हामी हाम्रो परिवार,समाज शहर देश र सन्सार नै  स्व्च्छ स्वस्थ्य रहन्छौ बताउदै सहभागी सम्पुर्णलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

 सो अवसरमा बिकन स्कुलका संचालक उपाध्यायले सरसफाइ हाम्रो जिवनको अत्यन्तै महत्त्वपूर्ण अंग हो र यसले गर्दा नै हामी सबै निरोगी रहने हुनाले हामी सबैले हातेमालो गरि आआफ्नो आसपास सरसफाइ गरेर वातावरणलाई स्व्च्छ स्वस्थ्य बनाउनुमा जोड दिदै यहि सोचको साथ हामिले स्कुलमा शोसल वेलफेयर युनिट को स्थापना गरि सरसफाइ ,वृक्षारोपण लगायत विभिन्न कार्यक्रम को आयोजना गर्दै समाजसेवाको कार्यमा हातेमालो गरिरहेको र विद्यार्थीहरुलाइ समाज देश वातावरण प्रती जिम्मेवार हुन सम्मान प्रकट गर्न प्रेरित गरिरहेको बताउदै सहभागी सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका थिए ।

सो अवसरमा समाजसेवी रायमाझी र सिंहले सरस्फाइ ब्यक्तिगत सरसफाइको साथै टोल समाज, गाउठाउ ,सार्वजनिक स्थान, स्कुल,मठ मन्दिर,मस्जिद , गुरुद्वारा, पोखरी ,नदिहरुमा पनि गरेर वातावरणलाई शुद्ध स्व्च्छ स्वस्थ्य बनाउन आजको आवश्यकता मा जोड दिदै यो अभियान स्कुल बाटै विद्यार्थी भाइबहिनीहरुलाइ पढाउनु को साथै ब्यवहारिक रुपमा प्रत्यक्ष सहभागिता बनाइ सिकाउनु पर्दछ र आज बिकन स्कुलको विद्यार्थीहरुको वातावरण प्रती सेवा स्नेह देख्दा आफुहरु निकै खुशी एवं गर्व लागेको बताउदै सम्पुर्णलाई आआफ्नो आसपास सरसफाइ राख्न आग्रह गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content