संघीय सरकारले बल्ल सिर्सिया नदीको प्रदूषण बारेमा आँखा खुल्यो बारम्बार यो सिर्सिया नदीको बारेमा उत्थान गर्दागर्दा अब चाहिँ केही सुधार हुन्छ ...
संघीय सरकारले बल्ल सिर्सिया नदीको प्रदूषण बारेमा आँखा खुल्यो बारम्बार यो सिर्सिया नदीको बारेमा उत्थान गर्दागर्दा अब चाहिँ केही सुधार हुन्छ कि भन्ने हाम्रो अपेक्षा छ
स्थानीयवासी, वातावरणविद् र अभियन्ताहरूले सिर्सिया नदी जोगाउन उद्योगहरूले अनिवार्य रूपमा प्रशोधन प्लान्ट जडान गरी नियमित सञ्चालन गर्नुपर्ने, स्थानीय तहले ढल प्रशोधनको स्थायी व्यवस्था गर्नुपर्ने र सङ्घीय सरकारले समन्वित दीर्घकालीन योजना अघि बढाउनुपर्ने माग गरेका छन् । मन्त्रालयले कडा कारबाहीको चेतावनी दिए पनि स्थानीय सरकारले केवल जरिवाना र चेतावनी मात्र दिएका कारण दीर्घकालीन समस्या समाधान नभएको बताइएको छ।


COMMENTS