$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्ञानदा एकेडेमीद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

 ज्ञानदा एकेडेमीद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि  अभिमुखीकरण कार्यक्रम सम्पन्न मिति २०८३ जेष्ठ २४ गते आइतबार ज्ञानदा ...



 ज्ञानदा एकेडेमीद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि  अभिमुखीकरण कार्यक्रम सम्पन्न मिति २०८३ जेष्ठ २४ गते आइतबार ज्ञानदा एकेडेमीले कक्षा ११ मा नयाँ भएका विद्यार्थीहरूका लागि  अभिमुखीकरण कार्यक्रम सम्पन्न  गरेको छ ।यो कार्यक्रम विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, शिक्षक-शिक्षिका, मार्गदर्शक तथा संस्थाका मूल्य र उद्देश्यबारे परिचित गराउने महत्वपूर्ण अवसर भएको ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाले बताउनु भयो । कार्यक्रममा ज्ञानदा एकेडेमी +2 का प्रोगाम लिडर वशिम हुसैन र प्रोग्राम हेड सन्देश कुशवाहाको पनि उपस्थिति रहेको थियो ।यस विशेष कार्यक्रममा ज्ञानदा एकेडेमी+२ का शिक्षक शिक्षिकाहरुको परिचय प्रस्तुत गरिएको थियो । साथै प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार साथीहरुको पनि उपस्थिति रहेको थियो ।   कार्यक्रमलाई अझ प्रभावकारी, प्रेरणादायी र सफल बनाउन ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृतले प्रेरणादायी वक्तव्य तथा सानो योगाको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ब्रिटिश कलेजका गणेश पौडेलको पनि उपस्थिति रहेको थियो । 

कार्यक्रममा २०० भन्दा बढि छात्र छात्राहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ज्ञानदा एकेडेमी +2 का अनुशासन इन्चार्ज तथा स्टुडेन्ट केयर हेड सुजित गिरीले विद्यार्थीहरुले पालना गर्नुपर्ने नियमहरु सुनाउनु भएको थियो ।कार्यक्रमको सहजीकरण ज्ञानदा एकेडेमीका छात्र छात्रा शुभम जयसवाल र लक्ष्मी गुप्ताले गर्नुभएको थियो । यो कार्यक्रमले छात्र छात्राहरुमा नयाँ उमङ्ग र जाँगर जगाउन मदत  पुग्ने विश्वास मैले लिएको कुरा प्रोगाम लिडर वशिम हुसैनले व्यक्त गर्नुभयो ।





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content