क्रिएटिभ स्कुलस ग्रुप creative school ग्रुप अन्तर्गत रहेको oshishओशिस माध्यमिक विद्यालय श्रीपुर ग्रीनल्यान्ड मावि छपकैया विभूति एकेडेमी विश्वा तथा अल्फाटे मोडन स्कुल गहवा गरी चारवटा बोर्डिङ स्कुलका ७० जना शिक्षक शिक्षिकाहरूको लागि एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रममा मधेस विश्वविद्यालयका दिन प्राध्यापक डा. राजनकुमार मिश्राले शिक्षक शिक्षिकाहरूले विद्यालयमा कसरी पठनपाठन गराउने र विद्यार्थीहरूको भावनालाई समेट्ने भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो। उहाँले भने विद्यार्थीहरुलाई पाठ्यक्रमसँगै मनोवैज्ञानिक एवं परामर्श र प्रविधि सँगसँगै उनीहरुले अध्ययन गर्न खोजेका र ती विद्यार्थीहरूको ज्ञानलाई आफूहरुले कसरी व्यवहारमा ल्याउन सकिन्छ भन्ने बारेमा शिक्षक शिक्षिकाहरूलाई प्रशिक्षण दिनुभएको थियो।
विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञानको पनि उत्तिकै आवश्यकता रहने भएकोले ती विषयहरूमा पनि शिक्षक शिक्षिकाहरुले ध्यान दिन अति आवश्यक रहेको प्राध्यापक मिश्राले बताउनुभएको थियो। उनले भने अबको शिक्षण पेशालाई गम्भीरतापूर्वक जरुरी रहेकोले विद्यार्थीहरूको चाहना र शिक्षक शिक्षिकाहरूको आपसमा समन्वय र सहकार्य पनि गर्न जरुरी भएकोले केवल किताबी ज्ञानले मात्र नपुग्ने भएकोले बाहिरी ज्ञानको पनि उत्तिकै महत्व दिनुपर्ने प्राध्यापक मिश्राको भनाइ रहेको छ एन प्याप्सन पर्साका पूर्व अध्यक्ष एवं अल्फाटेकका संस्थापक राम सुन्दर चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। प्रशिक्षण कार्यक्रममा एन प्याप्सनका केन्द्रीय सचिव एवं ओसिस माविका संस्थापक प्रिन्सिपल इन्द्रदेव शाह ग्रीनल्यान्ड माभिका संस्थापक प्राध्यापक उपेन्द्र पण्डित विभूति एकेडेमीका होरिल शाह लक्ष्मी पुस्तकका सञ्चालक रोहित ब्याहुल लगायतको उपस्थिति रहेको अल्फाटेक मोडर्न स्कुलका संस्थापक रामसुन्दर चौधरीले जानकारी दिनुभएको छ।$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
क्रिएटिभ स्कुलस ग्रुप creative school ग्रुप अन्तर्गत रहेको oshishओशिस माध्यमिक विद्यालय श्रीपुर ग्रीनल्यान्ड मावि छपकैया विभूति एकेडेमी वि...
लेखक: Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबा...
-
बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर हिजोबाट सुरु गरेको सांस्कृतिक कार्यक्रम सम...
-
सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सब...
/gi-bell/चर्चामा$type=one-tab
-
हराएको बालक सोनु कुमार शाह तुराहा आमा शान्तिदेवीलाई जिम्मा लगाइयो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ ले...
-
पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता पर्सा । पर्साको पकाहमैपुर गाउँपालिका...
-
माउन्ट मकालु स्कुल र रोयल किड्स मन्टेश्वरी एण्ड डिकेयर सेन्टरका अभिभावकहरूद्वारा रक्षाबन्धन प्रतियोगिता सम्पन्न प्रथम सपना चौरसियाले बाजी म...
-
समाजिक संस्था जिल्ला समन्वय समिति र nce नेपालको संयुक्त आयोजनामा अन्तक्रिया युवाहरूलाई कुलहतबाट बेलैमा सचेत गर्नुपर्ने वक्ताहरूको भनाइ!! स...
-
PABSON र वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पतालबीच स्वास्थ्य उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन नेप...
-
सगरमाथा एकेडेमी द्वारा‘राखी बनाउने प्रतियोगिता २०८३’ भव्य रूपमा सम्पन्न बिजेता तथा उपबिजेताहरुलाई प्रणामपत्र र मेडले सम्मानित वीरगञ्ज, ११ ...
-
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई सामुदायिक सेवा केन्द्र मुरलीद्वारा भव्य स्वागत!! समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक ...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
पार्वती तिवारीको पहल : भरतमहीमा १०० छात्रालाई छाता वितरण, छोरीहरूको सपनाले पायो नयाँ उडान रक्सौल/भरतमही। राजकीय उत्क्रमित माध्यमिक विद्यालय,...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...


COMMENTS