$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

विश्व वातावरणको दिवसमा श्रीराम जानकी मठमा वृक्षारोपण!

 विश्व वातावरणको दिवसमा श्रीराम जानकी मठमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।समाजिक अभियन्ता एवं युवा नेता मनमोहन पाण्डेयको पहलमा विश्व वा...



 विश्व वातावरणको दिवसमा श्रीराम जानकी मठमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।समाजिक अभियन्ता एवं युवा नेता मनमोहन पाण्डेयको पहलमा विश्व वातावरण दिवसको अवसरमा श्रीराम जानकी मठ रादेमाई मन्दिरको प्राङ्गणमा वृक्षारोपण  गरिएको छ  वातावरणलाई स्वच्छ र हाराबारा बनाउने उद्देश्यले हस्तान्तरण गरिएको बिरुवा स्थानीय युवाहरू ले उक्त मन्दिरमा वृक्षरोपण गरिएको समाजसेवी पाण्डेयले बताएका छन्। विश्व  वातावरणको  अवसरमा यसरी मठ मन्दिरहरूमा वृक्षरोपण गर्न पाएकोमा आफूहरूलाई सौभाग्य भएको बताएका छन्। वातावरणले स्वास्थ्यमा धेरै सुधार ल्याउने र जलवायु परिवर्तनमा समेत धेरै असर पर्ने भएकोले हामीले खाली ठाउँमा वृक्षरोपण गरेर स्वच्छ वातावरण लिन सकिने समाजसेवी एवं युवा नेता पाण्डेयको भनाइ रहेको छ 


उनले बताएअनुसार  हामी सबै मिलेर यसरी वृक्षारोपण गरेको खण्डमा वातावरण हुने र सुन्दर देखिने भएकोले हामी आपसमा हातेमालो गरेर आजैदेखि वातावरणलाई संरक्षण गर्ने अभियानमा लागौं भनेर युवा नेता एवं सामाजिक अभियन्ता पाण्डेयले सबैलाई आग्रह र अपिल गरेका छन्। रुख बिरुवाहरू लगाउँ पर्यावर्धनलाई स्वच्छ राखौं भन्ने हाम्रो अभियान रहेकोले यस्ता वृक्षरोपण गरेर वातावरण सुन्दर अभियानमा लाग्न सम्पूर्ण टोलबासी नगरवासीहरुलाई हार्दिक अपिल गरेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content