हिन्दुहरूको आस्था बोकेको कृष्ण मन्दिर तीव्र गतिमा निर्माण हुँदै ! बीरगञ्ज महा कृष्ण मन्दिर तीव्र गतिमा निर्माण हुँदै ! बीरगञ्ज महानगरपालि...
हिन्दुहरूको आस्था बोकेको कृष्ण मन्दिर तीव्र गतिमा निर्माण हुँदै ! बीरगञ्ज महा कृष्ण मन्दिर तीव्र गतिमा निर्माण हुँदै ! बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा इटीहाइमा रहेको कृष्ण मन्दिर तीव्र गतिमा निर्माण भइरहेको छ! सो मन्दिर निर्माणको लागि १६ लाख ८० हजार लागतमा निर्माण हुन लागेको मन्दिरको आज पूर्व माननीय विचारी यादव वडा सदस्य लालबाबु यादव समाजसेवी अमल यादव युवा नेता देवशंकर लगायतले अनुगमन गरेका थिए।
समाजसेवी एवं युवा नेता मनमोहन पाण्डेयले उक्त मन्दिर निर्माण गर्ने जिम्मा लिएका छन् उनले मन्दिरलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने उद्देश्यले मन्दिरको अवलोकन एवं तयारीको अवस्थाबारे बुझ्न माननीय बिचारी यादवको नेतृत्वमा मन्दिरको अवलोकन गरिएको थियो। हिन्दुहरूको महान आस्था रहेको सो मन्दिर चाँडोभन्दा चाँडो सम्पन्न गर्ने लक्ष्य आफूले लिएको समाजसेवी एवं युवा नेता तथा ठेकेदार मनमोहन पाण्डेयले बताएका छन् मन्दिरलाई समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय निर्माण गर्ने लक्ष्य लिएको युवा नेता तथा समाजसेवी पाण्डेयको भनाइ रहेको छ! हिन्दुहरूको आस्था बोकेको उक्त मन्दिरलाई सुविधा सम्पन्न मन्दिर तथा गुणस्तरमा कुनै पनि कमी नगर्ने लक्ष्य आफूले लिएको सोही अनुसार आज माननीय एवं वडा सदस्य तथा अन्य युवाहरुलाई मन्दिर निर्माण भइरहेको स्थलमा अवलोकन गराइएको युवा नेता तथा समाजसेवी पाण्डेयले बताएका छन्।बीरगंज महानगरपालिका वडा नम्बर २३ मा इटीहायीमा रहेको कृष्ण मन्दिर तीव्र गतिमा निर्माण भइरहेको छ!
सो मन्दिर निर्माणको लागि १६ लाख ८० हजार लागतमा निर्माण हुन लागेको मन्दिरको आज पूर्व माननीय विचारी यादव वडा सदस्य लालबाबु यादव समाजसेवी अमल यादव युवा नेता देवशंकर लगायतले अनुगमन गरेका थिए। समाजसेवी एवं युवा नेता मनमोहन पाण्डेयले उक्त मन्दिर निर्माण गर्ने जिम्मा लिएका छन् उनले मन्दिरलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने उद्देश्यले मन्दिरको अवलोकन एवं तयारीको अवस्थाबारे बुझ्न माननीय बिचारी यादवको नेतृत्वमा मन्दिरको अवलोकन गरिएको थियो। हिन्दुहरूको महान आस्था रहेको सो मन्दिर चाँडोभन्दा चाँडो सम्पन्न गर्ने लक्ष्य आफूले लिएको समाजसेवी एवं युवा नेता तथा ठेकेदार मनमोहन पाण्डेयले बताएका छन् मन्दिरलाई समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय निर्माण गर्ने लक्ष्य लिएको युवा नेता तथा समाजसेवी पाण्डेयको भनाइ रहेको छ!




COMMENTS