$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बालिका सिद्धि मिश्रा बेपत्ता सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख रुपैयाँ (भारु) पुरस्कार प्रदान गरिने घोषणा

वीरगन्ज घर भएकी बालिका सिद्धि मिश्रा गत बैशाख १६ गतेदेखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन् । परिवारका सदस्यहरूले उनको खोजीका लागि विभिन्न...



वीरगन्ज घर भएकी बालिका सिद्धि मिश्रा गत बैशाख १६ गतेदेखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन् ।

परिवारका सदस्यहरूले उनको खोजीका लागि विभिन्न स्थानमा व्यापक खोजतलास तथा प्रयास गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । बालिकाको अवस्था र अवस्थिति अज्ञात रहेकाले परिवारका सदस्यहरु चिन्तित छन् ।

बालिका बेपत्ता भएको उक्त घटनालाई गम्भीर रूपमा लिँदै भारतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्माले सिद्धि मिश्राको सुरक्षित उद्धार गर्न सहयोग पुर्‍याउने वा उनको अवस्थिति सम्बन्धी विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख रुपैयाँ (भारु) पुरस्कार प्रदान गरिने घोषणा गरेका छन् ।

उनले ती बालिकासम्बन्धी कुनै जानकारी प्राप्त भएमा वा कतै देखिएमा तत्काल सम्पर्क गर्न आग्रह गरेका पनि छन् ।त्यसका लागि उनले आफ्नो मोबाइल/ह्वाट्सएप नम्बर +९१–८८५३७०३७६१ पनि सार्वजनिक गरेका छन्।

साथै, बालिकाको सकुशल खोजी तथा उद्धारमा सहयोग पुग्ने विश्वासका साथ उक्त सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याउन समेत अनुरोध गरिएको छ ।साभार:कालिका टाइम्स

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content