$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

मिडिया काउन्सिल मिडिया काउन्सिलद्वारा पत्रकार आचारसंहिताबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिडिया काउन्सिल मिडिया काउन्सिलद्वारा पत्रकार आचारसंहिताबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न आचार संहिता भित्र बसेर कलम चलाउन सके जनताक...




मिडिया काउन्सिल मिडिया काउन्सिलद्वारा पत्रकार आचारसंहिताबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न आचार संहिता भित्र बसेर कलम चलाउन सके जनताको विश्वास लिन सकिने मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहिबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ। मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य तथा  मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे राखेका थिए । द्वारा पत्रकार आचारसंहिताबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न आचार संहिता भित्र बसेर कलम चलाउन सके जनताको विश्वास लिन सकिने मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहिबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ। मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य तथा  मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे राखेका थिए ।  

कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले सहभागी सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गरेका थिए। उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, सामाजिक दायित्व तथा डिजिटल युगमा देखिएका चुनौतीका विषयमा विस्तृत जानकारी दिएका थिए।प्रशिक्षणका क्रममा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, समाचार सम्प्रेषणमा तथ्यपरकता, गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण, साथै सामाजिक सञ्जालको जिम्मेवार प्रयोगलगायत विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराइएको थियो।कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता  थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको व्यावसायिक स्तर अभिवृद्धि गर्न तथा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभर सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ! 



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content