$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल एन्जल बोर्डिङ स्कुलका विद्यार्थीहरूले डिजिटल electronic मार्फत भोट खसाले

 लिटिल एन्जल बोर्डिङ स्कुलका  विद्यार्थीहरूले  डिजिटल electronic  मार्फत भोट खसालेका छन्  बीरगंज महानगरपालिका वडा नम्बर 24 ज्योतिनगरमा रहेको...




 लिटिल एन्जल बोर्डिङ स्कुलका  विद्यार्थीहरूले  डिजिटल electronic  मार्फत भोट खसालेका छन्  बीरगंज महानगरपालिका वडा नम्बर 24 ज्योतिनगरमा रहेको लिटिल एन्जल  बोर्डिङ स्कुलका विद्यार्थीहरूले  पहिलोपटक  कक्षा १ देखि १० सम्मका  विद्यार्थीहरूले डिजिटल इलेक्ट्रोनिक मार्फत  आफूले उम्मेदवारलाई भोट दिएका छन्!  नेपालमा सम्भव यो दोस्रो पटक  डिजिटल इलेक्ट्रोनिक मार्फत  लिटिल एन्जल बोर्डिङ स्कुलका   विद्यार्थीहरूलाई डिजिटल इलेक्ट्रोनिक मोबाइलबाट आफूले चुनेको हेड head girl head हेड boy house क्याप्टेनहरू र खेलकुद संयोजक लाई  भोट दिइरहेको निर्वाचन अधिकृत एवं  प्रिन्सिपल सन्नी पाख्रिङले बताएका छन् उनले बताएअनुसार सम्भव त नेपालमा यो डिजिटल इलेक्ट्रोनिक मोबाइल मार्फत निर्वाचन भएको सम्भवता यो पहिलो नै हुन सक्छ भनेर बताए  



दुई वर्षअघि साउजोन माविका विद्यार्थीहरूले   यस्तो प्रविधिको प्रयोग मार्फत आफूले आफ्ना उम्मेदवारहरूलाई भोट दिने सिस्टम मार्फत निर्वाचित गराइएको थियो लिटिल एन्जल बोर्डिङ स्कुलका विद्यार्थीहरूले मतदान गरेको खण्डमा  भविष्यमा यसबाट धेरै कुराहरू सिक्ने अवसर पाउने प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ। कक्षा १ देखि १० सम्मका ३ सय विद्यार्थीहरूले भोट खसाल्ने छन्। लोकतान्त्रिक प्रणाली मार्फत निर्वाचनमा उम्मेदवारहरू प्रतिस्पर्धा गरेर निर्वाचित भएका हाउस क्यापटेनहरु हेडगलस हेड boy हरुको एक कार्यक्रम बीच शपथ ग्रहण हुने निर्वाचन अधिकृत एवं प्रिन्सिपल पाखरिङले बताएका हुन्।  विद्यार्थीहरूले यसरी पहिलोपटक डिजिटल इलेक्ट्रिक मार्फत  आफ्ना उम्मेदवारहरूलाई भोट दिने अवसर पाएकोमा सम्भव त आफूहरू सफल हुनेमा विश्वास रहेको प्रिन्सिपल पाख्रिनले बताएका छन् 



नेपालमा अहिलेसम्म यस्तो डिजिटल इलेक्ट्रिक मार्फत आफ्नो उम्मेदवारहरूलाई भोट दिने सिस्टम नभएको तर छिमेकी देश भारतमा भने यो डिजिटल इलेक्ट्रिक मार्फत निर्वाचन हुने गरेको बताए! विद्यार्थीहरूले आफ्ना उम्मेदवारलाई भोट दिन लामबद्ध लागेर आफूले चुनेका उम्मेदवारहरूलाई शान्तिपूर्ण रूपले मतदान गरेको विद्यालयका सञ्चालिका मिरा राईले बताएकी छिन् यस्तो डिजिटल इलेक्ट्रिक मार्फत भोट दिँदाखेरि कुनै पनि मत खेरा नजाने र  मतको पनि सदुपयोग हुने भएकोले यो धेरै नै उत्तम रहेको सञ्चालिका राईको भनाइ रहेको छ। 




 निर्वाचन अधिकृत एवं प्रिन्सिपल पाख्रिङले आफूहरूले यो  डिजिटल इलेक्ट्रिक मार्फत निर्वाचन गराउनु पाएको र कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले पनि यसको अनुभव गर्न पाउने अवसर मिलेको भन्दै अन्य विद्यालयहरूले पनि यसरी नै डिजिटल इलेक्ट्रिक मार्फत मतदान गरेको खण्डमा समयको सदुपयोग हुनुका साथै भोलिका दिनमा ती विद्यार्थीहरूले  देश निर्माण  गर्ने बेलामा यस्ता प्रविधिहरू उनीहरूले प्रयोगमा ल्याउन सक्ने  विश्वास  आफुले लिएको निर्वाचन अधिकृत एवं प्रिन्सिपल पाख्रिनको बुझाई रहेको छ!  मतदान कार्यक्रममा सहयक निर्वाचन अधिकृत तीर्थनारायण यादव अर्का सहायक निर्वाचन अधिकृत  आर्यन वर्णवाल लगायतको उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content