$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिद्धार्थ इन्टरनेसनल स्कुलका विद्यार्थीहरूको हेड girl हेड boy तथा हाउस क्याप्टनहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न see उत्तीर्ण गरेका कात्तिक शर्मालाई रेणुका गिरीले सम्मानित

 सिद्धार्थ इन्टरनेसनल स्कुलका विद्यार्थीहरूको  हेड girl  हेड boy  तथा हाउस क्याप्टनहरुको सपथ ग्रहण! बीरगंज महानगरपालिका वडा नम्बर १५  मा रहे...




 सिद्धार्थ इन्टरनेसनल स्कुलका विद्यार्थीहरूको  हेड girl  हेड boy  तथा हाउस क्याप्टनहरुको सपथ ग्रहण! बीरगंज महानगरपालिका वडा नम्बर १५  मा रहेको सिद्धार्थ इन्टरनेसनल स्कुलका  २०८३ का लागि हेड girl हेड head boy हाउस क्याप्टेनहरू र अनुशासन विभाग जिम्मेवारी सम्हालेका विद्यार्थीहरूको सफा ग्रहण तथा गोपनियता कार्यक्रम एक समारोह बिच सम्पन्न भएको छ। सिद्धार्थ इन्टरनेसनल स्कुलका प्रिन्सिपल रेणुका गिरीको सभापतित्व तथा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको प्रमुख आतिथ्यमा उक्त  हेडगल हेडबय हाउस क्याप्टेनहरू एवं अनुशासन विभागमा जिम्मेवारी पाएका विद्यार्थीहरूलाई आजबाट आफ्नो जिम्मेवारी सम्हालेका सबैलाई बधाई एवं शुभकामना दिँदै विद्यालयको अनुशासन र आफ्नो जिम्मेवारी पूरा गर्दै विद्यालयको नाम उचाइमा पुर्याउन आग्रह गर्नुभएको थियो।


 विद्यार्थीहरूले विद्यालयको अनुशासन  तथा नियमहरु  पालना गर्दै अगाडि बढ्न र अभिभावकहरूको भावना पुरा गरी आफ्नो लक्ष्यमा पुग्न अपिल गर्नुभएको थियो। आजको मितिबाट २०८३ सालका लागि नेतृत्व चयन भई शपथ ग्रहण लिएका विद्यार्थीहरूले सधैं विद्यालयको हक हित र शिक्षक शिक्षिकाहरूको मानसम्मान गर्दै अगाडि बढ्न सुझाव समेत देवेश मानवले बताएका थिए।  विद्यालयबाट विद्यार्थीहरूले अनुशासन सिक्ने माध्यमको थलो भएकोले भोलिका दिनमा पनि यही नियम र अनुशासन पालना गरेर जिम्मेवारी निभाउन धेरै मद्दत ुर्‍याउने धारणा राख्नुभएको थियो।  सिद्धार्थ इन्टरनेसनल स्कुलका प्रिन्सिपल  रेणुका गिरीले  सम्पूर्ण हेड गर्ल हेडबय हाउस क्याप्टेनहरू एवं अनुशासन प्रमुखहरूलाई शपथ ग्रहण गराउँदै आजको मितिबाट विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसँगै आफूले पाएका जिम्मेवारीहरु पालना गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई कक्षा कोठामा अनुशासन पालना गराउँदै विद्यालयको उन्नति र प्रगति तर्फ अग्रसर गराउने काममा मद्दत पुगोस् भनेर हार्दिक शुभकामना सहित वाचापत्र पढाएर सुनाउनुभएको थियो।


 कार्यक्रममा सिद्धार्थ इन्टरनेसनल स्कुलका डाइरेक्टर वीरेन्द्र पण्डित  समाजिक अभियन्ता ओमकुमार झा सहायक प्रिन्सिपल भावना साह शिक्षक जगदीश चौहान शिक्षिका लक्ष्मी पटेल संगीता पटेल तथा अन्य शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक आदित्य सरार्फले गर्नुभएको थियो सोही कार्यक्रममा see उत्तीर्ण गरेका कात्तिक शर्मालाई  प्रिन्सिपल रेणुका गिरीले  सम्मानित गर्नुभएको थियो। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content