$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

google academy एकेडेमीक़ा विद्यार्थीहरू द्वारापदभार ग्रहण कार्यक्रम सम्पन्न

google academy  एकेडेमी बोर्डिङ स्कुलका  विद्यार्थीहरू द्वारापदभार ग्रहण कार्यक्रम  सम्पन्न भएको छ वीरगञ्ज, जेठ २२ । वीरगञ्ज महानगरपालिका वड...




google academy  एकेडेमी बोर्डिङ स्कुलका  विद्यार्थीहरू द्वारापदभार ग्रहण कार्यक्रम  सम्पन्न भएको छ वीरगञ्ज, जेठ २२ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको google एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरूले भव्य रूपमा पदभार ग्रहण (इन्भेस्टिचर) समारोह सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूको नेतृत्व विकास, अनुशासन, जिम्मेवारीबोध नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीहरूलाई जिम्मेवारी प्रदान गरिने कोर्डिनेटर शान्तिकुमार लामाले बताएका छन्।  बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष विजय  कुर्मीले  नवनियुक्त हेड ब्वाई, हेड गर्ल, सहायक हेड ब्वाई, सहायक हेड गर्ल, हाउस कप्तान, उपकप्तान, खेलकुद कप्तान तथा विभिन्न जिम्मेवारी प्राप्त विद्यार्थीहरूलाई  ब्याच वितरण गर्नु भएको थियो।



 उनले भने यो केवल पद तथा गोपनीयता नभई आफूहरुले यसको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने विषयमा  महत्तो राख्ने बताएका थिए। google एकेडेमीका प्रिन्सिपल नरेश राउत कुर्मीको सभापतित्वमा कार्यक्रम    सम्पन्न भएको हो  विद्यालयमा नेतृत्व विकासको महत्वबारे विशिष्ट अतिथि एण्ड प्याप्सन महानगर अध्यक्ष जियालाल शाहले  प्रकाश पारेका थिए ले भने यो शपथ ग्रहण भनेको एउटा विद्यार्थीहरुले आफ्नो जिम्मेवारी र दायित्व कसरी पुरा गर्नुपर्छ भन्ने विषयमा जान्नुपर्ने महत्तो विषय भएको बताए  कार्यक्रममा सन्तोष महाराज चन्द्रिका पटेल गौतम श्रीवास्तव लगायतको  उपस्थित रहेको थियो  ।


कार्यक्रमको विद्यालयका कोर्डिनेटर शान्तिकुमार लामाले गर्नुभएको थियो भने कार्यक्रममा सहायक कोर्डिनेटर श्रीकान्त प्रसाद बलवार डिसिप्लिन इन्चार्ज राधेश्याम रोनियार  शिक्षक शिक्षिका एवं अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । हेड ब्वाई र हेड गर्लले विद्यालयको नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए 


शपथ ग्रहण समारोहमार्फत नवनियुक्त विद्यार्थी नेतृत्वलाई विद्यालयप्रति जिम्मेवार, अनुशासित र समर्पित भई कार्य गर्न प्रेरित गरिने विद्यार्थीहरूमा नेतृत्व क्षमता विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रिन्सिपल नरेश राउत कुर्मीले बताएका छन्। कार्यक्रमको सहजीकरण कक्षा १० का सालु पटेल र मोहन लालपटेलले गरेका थिए।














COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content