एक दिने रोजगार मेला ( JOB FAIR) कार्यक्रम समपन्न! बीरगंज उधोग बाणिज्य संघको आयोजना तथा युवाहरुका लागि गुणस्तरीय प्राविधि एक दिने रोजगार मेला ( JOB FAIR) कार्यक्रम समपन्न! बीरगंज उधोग बाणिज्य संघको आयोजना तथा युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिम ( क्वालिटी ) परियोजना मधेस प्रदेशको आर्थिक सहयोगमा एक दिने रोजगार मेला शुरु भएको छ! बीरगंजबाट सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न उक्त रोजगार मेलामा ११ वटा स्टल रहेकोमा आठवटा प्राविधिक शिक्षालय सय जना विद्यार्थीहरूको सहभागिता रहेको छ। रोजगार मेलामा उद्योगीहरू र शिक्षालाय बीच अन्तरर्वार्ता ले आवश्यक पर्ने जनशक्ति छनोट गरी रोजगारीमै दिने उद्देश्यले उक्त कार्यक्रमको ग्यारेन्टी गरिएको हो। उद्योगीहरूले १०० जना विद्यार्थीहरू मार्फत करिब १० देखि १५ जनालाई जबको ग्यारेन्टी दिने जनाएको छ।
उक्त स्थलहरूमा विभिन्न कम्पनीका उद्योग सँग आबद्ध व्यक्तिहरूले विद्यार्थीहरूलाई आआफ्नो सिपहरूलाई कार्यान्वयन गर्ने थलोको रूपमा उद्योगले उपयोगमा ल्याउने जनाएको छ। कार्यक्रममा उद्योगवाणिज्य सङ्घका शिवजी गुप्ता क्यालिटी परियोजना मधेस प्रदेशका व्यवस्थापक छविन कुमार मगर एलडिआई का डाइरेक्टर अनिल कुमार जयसवाल तथा विभिन्न कम्पनीका व्यवस्थापकहरूको उपस्थिति रहेको मित्रदेव यादवले जानकारी दिनुभएको छ। धन्यवाद ज्ञापन सङ्घका उपाध्यक्ष माधवराज पालले गर्नुभएको थियो पन्न! बीरगंज उधोग बाणिज्य संघको आयोजना तथा युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिम ( क्वालिटी ) परियोजना मधेस प्रदेशको आर्थिक सहयोगमा एक दिने रोजगार मेला शुरु भएको छ! 
बीरगंजबाट सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न उक्त रोजगार मेलामा ११ वटा स्टल रहेकोमा आठवटा प्राविधिक शिक्षालय सय जना विद्यार्थीहरूको सहभागिता रहेको छ। रोजगार मेलामा उद्योगीहरू र शिक्षालाय बीच अन्तरर्वार्ता ले आवश्यक पर्ने जनशक्ति छनोट गरी रोजगारीमै दिने उद्देश्यले उक्त कार्यक्रमको ग्यारेन्टी गरिएको हो। उद्योगीहरूले १०० जना विद्यार्थीहरू मार्फत करिब १० देखि १५ जनालाई जबको ग्यारेन्टी दिने जनाएको छ। उक्त स्थलहरूमा विभिन्न कम्पनीका उद्योग सँग आबद्ध व्यक्तिहरूले विद्यार्थीहरूलाई आआफ्नो सिपहरूलाई कार्यान्वयन गर्ने थलोको रूपमा उद्योगले उपयोगमा ल्याउने जनाएको छ। कार्यक्रममा उद्योगवाणिज्य सङ्घका शिवजी गुप्ता क्यालिटी परियोजना मधेस प्रदेशका व्यवस्थापक छविन कुमार मगर एलडिआई का डाइरेक्टर अनिल कुमार जयसवाल तथा विभिन्न कम्पनीका व्यवस्थापकहरूको उपस्थिति रहेको मित्रदेव यादवले जानकारी दिनुभएको छ। बीरगंज उधोग बाणिज्य संघको आयोजना तथा युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिम ( क्वालिटी ) परियोजना मधेस प्रदेशको आर्थिक सहयोगमा एक दिने रोजगार मेला शुरु भएको छ! बीरगंजबाट सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न उक्त रोजगार मेलामा ११ वटा स्टल रहेकोमा आठवटा प्राविधिक शिक्षालय सय जना विद्यार्थीहरूको सहभागिता रहेको छ। रोजगार मेलामा उद्योगीहरू र शिक्षालाय बीच अन्तरर्वार्ता ले आवश्यक पर्ने जनशक्ति छनोट गरी रोजगारीमै दिने उद्देश्यले उक्त कार्यक्रमको ग्यारेन्टी गरिएको हो। उद्योगीहरूले १०० जना विद्यार्थीहरू मार्फत करिब १० देखि १५ जनालाई जबको ग्यारेन्टी दिने जनाएको छ।
उक्त स्थलहरूमा विभिन्न कम्पनीका उद्योग सँग आबद्ध व्यक्तिहरूले विद्यार्थीहरूलाई आआफ्नो सिपहरूलाई कार्यान्वयन गर्ने थलोको रूपमा उद्योगले उपयोगमा ल्याउने जनाएको छ। कार्यक्रममा उद्योगवाणिज्य सङ्घका शिवजी गुप्ता क्यालिटी परियोजना मधेस प्रदेशका व्यवस्थापक छविन कुमार मगर एलडिआई का डाइरेक्टर अनिल कुमार जयसवाल तथा विभिन्न कम्पनीका व्यवस्थापकहरूको उपस्थिति रहेको मित्रदेव यादवले जानकारी दिनुभएको छ। धन्यवाद ज्ञापन सङ्घका उपाध्यक्ष माधवराज पालले गर्नुभएको थियो





















COMMENTS