$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न

भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न ,असार १९ पर्सा । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन मा बिमा भोजपु...



भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न ,असार १९ पर्सा । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन मा बिमा भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ७का सुशान्त मण्डल मौलिक गीतिकलामा प्रथम एवम् कक्षा ८की स्नेहा साह बक्तृत्वकला प्रथम भएको कार्यक्रमका निर्णायक स्थानिय कलाकार अजमतअलि अंसारीले जानकारी दिनु भयो । यसै बिच, भोजपुरी शब्दकला बिषयक रोमाञ्चक प्रतियोगीतामा अधिकांश विद्यार्थी सहभागी भएको नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्रले बताए । उक्त प्रतीयोगीता चिल्ड्रेन मा बिका संचालक तथा प्र.अ.सुमन दास एवम् सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहयोग गरेका थिए । नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा अजमतअलि अंसारीको गीति प्रस्तुतीले विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content