बीरगंज महानगरपालिका वार्ड न.३२ टोल टेढा स्थित श्रीमति मनमिश्र आ. बि. टेढा सेमरा बिरगंज ३२ बिद्यालयमा ९८जना बालबिकासका अध्यनरत विद्यार्थी ...
बीरगंज महानगरपालिका वार्ड न.३२ टोल टेढा स्थित श्रीमति मनमिश्र आ. बि. टेढा सेमरा बिरगंज ३२ बिद्यालयमा ९८जना बालबिकासका अध्यनरत विद्यार्थी बाबुनानीहरुको लागि दुई वटा कोठाको सिलिङ्गमा जडान गर्न उपकार सेवा नेपालको सम्पुर्ण आर्थिक सहयोगमा ४थान सिलिङ्ग पंखा उपलब्ध गराई एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको छ !
सो हस्तान्तरण कार्यक्रममा बिधयालयको प्र अ राजाराम साह तथा संस्थाको तर्फबाट अध्यक्ष बिद्या कुमारी सरावगी, संस्थाको शरक्षक पद्मा देबि सरावगी,समाजिक अभियन्ता प्रकाश थारू,लगायत बिधयालयको शिक्षक शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरुको समेत उपस्थिति रहेको थियोे ! उपकार सेवा नेपाल अहिले सामाजिक कार्यमा निकै सक्रिय रहेको छ।

COMMENTS