$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हरि खेतान बहुमुखी क्याम्पस आफ्नो लयमा, फर्किँदै विद्यार्थीहरूद्वारा शैक्षिक वातावरणमा सुधारको अनुभूति

 हरि खेतान बहुमुखी क्याम्पस आफ्नो लयमा, फर्किँदै विद्यार्थीहरूद्वारा शैक्षिक वातावरणमा सुधारको अनुभूति!हरि खेतान बहुमुखी क्याम्पसमा विभिन्न ...

 हरि खेतान बहुमुखी क्याम्पस आफ्नो लयमा, फर्किँदै विद्यार्थीहरूद्वारा शैक्षिक वातावरणमा सुधारको अनुभूति!हरि खेतान बहुमुखी क्याम्पसमा विभिन्न आरोह र आरोहण  पार गर्दै आफ्नो लयमा फर्किँदै गरेको विद्यार्थीहरूले अनुभूति गरेका छन्।  क्याम्पसको नयाँ व्यवस्थापन समिति गठन भएपछि पुनः शैक्षिक लयमा फर्किँदै गएको विद्यार्थीहरूले बताएका हुन। पछिल्ला केही दिनयता क्याम्पसको अवस्था र व्यवस्थापनलाई लिएर विभिन्न चर्चा भइरहेका बेला नयाँ नेतृत्व आएपछि शिक्षण–सिकाइ, प्रशासनिक व्यवस्थापन तथा समग्र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको विद्यार्थीहरूको भनाइ छ।एक विद्यार्थीले भने, "अब हाम्रो कलेज पुरानै लयमा फर्किँदै छ। नयाँ व्यवस्थापन आएपछि पढाइ, अनुशासन र समग्र वातावरणमा सुधार भएको महसुस गरेका छौं। यसले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ।"यसैबीच शनिबार क्याम्पस व्यवस्थापन समितिले विद्यार्थीहरूलाई बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन शुभकामनासहित बिदाइ गरेको छ। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू सुरेश रुङटा, सल्लाहकार जयप्रकाश खेतानले बताए अनुसार   क्याम्पसलाई  फेरि पनि उही पुरानो लयमा ल्याउने काम आफूहरूले गरिरहेको बताएका छन्। क्याम्पस परिषद् भित्र  केवल अब ज्ञानको मन्दिरको रूपमा आफूहरूले प्रयोग गर्ने र राजनीति गर्ने वातावरणलाई विश्राम दिने आफूहरूको उद्घोष रहेको सल्लाहकार खेतानको भनाइ रहेको छ। 


कार्यक्रममा पदाधिकारीहरूले  सुरक्षित, सफल र सुखद यात्राको शुभकामना व्यक्त गर्दै यस्ता अतिरिक्त गतिविधिले विद्यार्थीबीच आपसी सम्बन्ध, सहकार्य र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बनभोज कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित देखिएका थिए। उनीहरूले नयाँ व्यवस्थापन समितिले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीमैत्री वातावरण निर्माण गर्न थालेको भन्दै आगामी दिनमा पनि यस्तै सुधारका प्रयास निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।

क्याम्पसमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै शैक्षिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने प्रयास तीव्र भएको बताइएको छ। विद्यार्थीहरूको विश्वास र सहभागितालाई केन्द्रमा राखेर अघि बढिरहेको व्यवस्थापनले क्याम्पसलाई पुनः उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। राजनीति धेरै भयो अब विद्यार्थीहरू केवल शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सबै पक्षहरूसँग आफूहरुले परामर्श गर्दै हरिखेतन बहुमुखी क्याम्पस उत्कृस्ट क्याम्पसको रूपमा बनाउँदै जाने

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content