$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एकपटक बीरगञ्ज आउनु होस् शिक्षा मन्त्रि ज्यु शिक्षाको बारेमा धेरै कुरा गर्नु छ प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवको अपिल!

एकपटक बीरगञ्ज आउनु होस् शिक्षा मन्त्रि ज्यु शिक्षाको बारेमा धेरै कुरा गर्नु छ प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवको अपिल!! निजी तथा आवासीय वि...

एकपटक बीरगञ्ज आउनु होस् शिक्षा मन्त्रि ज्यु शिक्षाको बारेमा धेरै कुरा गर्नु छ प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवको अपिल!! निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तव  आफ्नो समाजिक सञ्जालमा वर्तमान सरकारका शिक्षामन्त्री सस्मित पोख्रेल एकपटक वीरगंज आउन र शिक्षाको सम्बन्धमा धेरै कुरा गर्नुपर्ने भनेर आफ्नो धारणा सार्वजनिक गरेका छन्।  शिक्षामन्त्रीले शिक्षाको बारेमा बुझेका छन् कि छैन एक पटक बुझौँ भनेर आफ्नो समाजिक सञ्जाल मार्फत उक्त कुरा पोखेका छन्। उनको यो आशय सरकारले शिक्षामा तीन प्रतिशत समताशुल्कको नाममा कर लागू गरेपछि अभिभावकहरूको भावनामाथि शिक्षामन्त्रीले खेलवाड गर्ने काम गरेको हुन सक्ने आशंकामा यस्तो दुखेसो पोखेको हुन सक्ने बुझिएको छ निजी विद्यालयहरू माथि यसरी ३ प्रतिशत समताशुल्कको नाममा विद्यालय सञ्चालक र अभिभावक बीचको दूरी बढाउने र विवाद सिर्जना गराउने मनसायले यो समता शुल्क लागू गरिएकोमा अभिभावकहरूको तर्फबाट गुनासो पोखेको आकलन गरिएको छ निजी विद्यालयहरूमा  केवल सम्पन्न व्यक्तिका मात्रै बालबालिका अध्ययन नगर्ने यहाँ सबै वर्गका बालबालिकाहरू  एक छाक खाएर भएपनि निजी विद्यालयहरूमा  निजी विद्यालयहरूमा पढाएर अगाडि बढाउने उद्देश्यले पढिरहेका अभिभावकहरूको भावनालाई ठेस पुर्‍याउने काम भएको भन्ने  भावनालाई अध्यक्ष श्रीवास्तवले आफ्नो सामाजिक सञ्जालमा यसरी गुनासो पोख्नु स्वाभाविक रहेको मान्नुपर्ने एकजना अभिभावकले बताएका छन् उनले समग्र अभिभावकहरूको अभिप्रेरित गराउने उद्देश्यले दुखेसो पोख्नु स्वाभाविक भएकोले हामीले यस्ता व्यक्तिलाई वा अध्यक्षलाई सम्पूर्ण अभिभावकहरुले सम्मान गर्न अति आवश्यक रहेको समेत बताएका छन् समताशुल्कको नाममा ३%  कर लागू गरेपछि  चौतार्फिक सरकारको आलोचना भएपछि शिक्षा र स्वास्थ्यमा हालको लागि उक्त कर नीति लागू नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएपछि अध्यक्ष श्रीवास्तवले शिक्षा मन्त्री ज्यू  शिक्षाको बारेमा बीरगंजमा आएर शिक्षा के हो भन्ने कुरा स्पष्ट बुझाउन चाहेको भनेर आफ्नो धारणा सार्वजनिक गरेका हुन्। अध्यक्ष श्रीवास्तवको आशय भनेको विपन्न गरिब तथा असहायक सहित अपाङ्ग तथा पछाडि परेका व्यक्तिहरूलाई शिक्षा स्वास्थ्यमा सहुलियत दिनुपर्ने ठाउँमा उल्टै कर नीति लागू गरेर जनतामाथि आर्थिक भार थोपर्ने काम गरेकोमा सम्पूर्ण अभिभावकहरूको तर्फबाट यसरी आफ्ना गुनासाहरु पोख्नु स्वाभाविक रहेको अभिभावकको बुझाइ रहेको छ। बालेन सरकारले शिक्षा नीति बनाउँदा कम्तीमा पनि प्याप्सन एन प्याप्सन हिसन एवं शिक्षासँग जोडिएका सरोकारहरूसँग एकपटक सल्लाह सुझाव गरेर मात्र शिक्षाको नीतिहरू उपलब्धि हुने प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत बालेन सरकारलाई शिक्षा र स्वास्थ्यमा लागेको तीन प्रतिशत कर फिर्ता गरेकोमा धन्यवाद समेत दिएका छन्। आगामी दिनहरूमा शिक्षाको बारेमा कुनै कुनै ऐनहरू तयारी गर्दा सम्झेर बुझेर गरेको खण्डमा त्यो सबैको लागि धेरै उत्तम हुने सुझाव समेत राखेका छन् अभिभावकहरू र विद्यालयका सञ्चालकहरूलाई दूरी बढाउने काम कहिले पनि नगर्न सरकारलाई आग्रह र अपिल समेत गर्दै आफ्नो सामाजिक सञ्जाल मार्फत सुझाव पेश गरेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content