$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नारायणी यातायात व्यवसायी सङ्घको क्षेत्रीय कार्यालयद्वारा व्यवसायी भेला सम्पन्न व्यवसायीहरू एक भएर आफ्नो हकिकत लागि लड्नुपर्नेमा जोड्

 नारायणी यातायात व्यवसायी सङ्घको क्षेत्रीय कार्यालयद्वारा व्यवसायी भेला सम्पन्न व्यवसायीहरूको हक हितका लागि सरकारलाई दबाब दिन सुझाव! नारायणी...

 नारायणी यातायात व्यवसायी सङ्घको क्षेत्रीय

कार्यालयद्वारा व्यवसायी भेला सम्पन्न व्यवसायीहरूको हक हितका लागि सरकारलाई दबाब दिन सुझाव! नारायणी यातायात व्यवसायी सङ्घ क्षेत्री कार्यालय वीरगञ्जद्वारा आज पानी ट्याङ्की स्थित डायमण्ड होटलमा अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको छ।  भेलामा वक्ताहरूले व्यवसायहरूको हकहितका लागि सरकारलाई दबाब दिन अति आवश्यक रहेको धारणा राखेका थिए व्यवसायीहरुले आफ्ना सवारी साधनलाई संघमा नवीकरण गरेर सुरक्षित तरिकाले रहन आग्रह गर्दै अहिलेको वर्तमान सरकारले व्यवसायीहरूको हक हितका लागि खासै काम नगरेको गुनासो गर्दै अब यस सरकारलाई दबाब दिन सबै व्यवसायी  एकजुट भएर लाग्नुपर्ने धारणा राख्दै यसो गर्नाले मात्र आफूहरूको व्यवसाय दीर्घकालीन टिकाउ हुने विश्वास व्यक्त गरेका थिए
 सवारी साधनहरू  सवारी साधन हरू दुर्घटना हुने भएकोले बीमा रकम बराबर शुल्कहरू पनि बढाउन आवश्यक रहेको यसका लागि सबै व्यवसायहरु एक भएर बीमा रकम शुल्क पनि कसरी बढाउन सकिन्छ भन्ने बारेमा सो भेलामा जोडदारले आवाज उठेको थियो। दुर्घटना बीमा २ लाख मात्र भएकोले समय अनुकूल यसलाई पनि बढाएर कम्तिमा १० लाख गर्नुपर्ने यसो गर्नाले सबैलाई फाइदा हुने बताइएको छ  भेलामा बीरगञ्ज महानगरपालिका    वडा नम्बर ४ का वडा अध्यक्ष  जगत साह कानु व्यवसाय विनोद मानन्धर  वीरेन्द्र कुर्मी सल्लाहकार अमरजित सिंह  महासचिव सरोज कुमार खनाल  निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईं  महेश कुमार दास वरिष्ठ व्यवसायी जगन्नाथ कलवार विशाल रायमाझी  करिब ५० जना भन्दा बढी  बस व्यवसायी एवं बस सञ्चालकहरूको  उपस्थिति रहेको थियो

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content