$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नागरिक सुनवाई कार्यक्रम सम्पन्न नागरिकहरूले प्रहरीसमक्ष खुलेर गुनासा राखे।

 जिल्ला प्रहरी कार्यालय पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज मह...

 जिल्ला प्रहरी कार्यालय पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका–१५ स्थित हर्ष पार्टी प्यालेसमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले स्थानीय स्तरको शान्ति सुरक्षा, अमनचयन, जनगुनासो सम्बोधन, लागुऔषध ओसारपसार नियन्त्रण, घरेलु मदिरा उत्पादन रोकथाम तथा मनसुनजन्य बाढी–डुबानबाट बच्ने उपाय र क्षति न्यूनीकरणका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रमुख नवीन थापा मगर, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम , ग्रिनसिटी सामुदायिक  सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान  सामुदायिक सेवा केन्द्र मुरलीका अध्यक्ष  राम सराफ, वीरगञ्ज महानगरपालिका वडा नं. १५ वडा अध्यक्ष रमेश यादव  र १६ का वडाध्यक्ष, परशुराम चौरसिया  ्स्थनीय भद्रभलादमी, महिला, पुरुष, ज्येष्ठ नागरिक विद्यार्थीहरू तथा जनप्रतिनिधिसहित  सहभागिता रहेको थियो।

सहभागीहरूले स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषधको बढ्दो समस्या तथा समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए। प्रहरी प्रमुख पाठकले उठेका गुनासाहरूलाई सम्बोधन गर्दै समुदायको सक्रिय सहयोगबाट मात्रै सुरक्षित समाज निर्माण सम्भव हुने  र प्रहरी खबर गर्दा १०० नम्बरमा कल गर्न समेत अनुरोध गर्नुभएको थियो। प्रहरी उपरीक्षक पाठकले  बस पार्कमा देखिएको समस्यालाई  चाँडै पहल गर्ने प्रतिबद्धता जनाउँदै  विद्यालयको वरिपरि मदिरा पसलहरू वन गर्ने  उद्घोष समेत गरेका छन् 

समुदाय र प्रहरीबीचको समन्वय तथा विश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नागरिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले प्रहरी समक्ष आफ्ना गुनासाहरू  निर्धक्का राखेका थिए। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content