देशभक्त राजभक्त केन्द्रीय कार्यालय बीरगंजले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव भव्य रूपमा मनायो।! देशभक्त राजभक्त केन्द्रीय कार्यालय वीरगंजले आज महावीर मन्दिरको नजिकै पूर्व राजा ज्ञानेन्द्र शाहको ८० औँ शुभ जन्मोत्सव भव्य रूपमा मनाएको छ देशभक्त राजभक्त केन्द्रीय कार्यालयका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो! कार्यक्रममा वक्ताहरूले नेपालमा राजाको शासनले मात्र जनताहरूले अमनच्यान पाउने बताएका थिए। राजा आउ देश बचाउ भनेर नाराहरू समेत उनीहरूले लगाएका थिए सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताहरू धेरै मार्कामा परेकाले अब फेरि राजा आउन अति आवश्यक रहेको उनीहरूले धारणा राखेका हुन् लोकतन्त्रमा भ्रष्टाचार र नातावाद बढेको भन्दै यसलाई रोकथाम गर्न एकमात्र विकल्पको रुपमा राजाले गर्न सक्ने भएकोले सम्पूर्ण राजावादीहरू एक ठाउँमा भएर उभिनु अति आवश्यक रहेको केन्द्रीय अध्यक्ष रौनियारको भनाइ रहेको छ
उनले भने राजाको शासनकालमा कोही पनि यतिको बेरोजगार हुनुपरेको थिएन लोकतान्त्रिक गणतन्त्रमा नेपालका जनताहरू धेरै बेरोजगार हुनुपरेको र उद्योग कलकारखानाहरू सम्पूर्ण बन्द भएको अवस्था रहेकोले अब सबै मिलेर राजा ल्याउन अति आवश्यक रहेको धारणा राखेका हुन्। पूर्व राजा ज्ञानेन्द्र शाहको शुभ जन्मोत्सव समारोहमा समाजसेवी पशुपति विक्रम शाह समाजसेवी उषा शाह अब्दुल सतार अन्सारी शम्भु चौरसिया रामनारायण शाह कमल घिमिरे मोती रहमान पृथ्वी झा जय रौनियार लगायतको उपस्थिति रहेको केन्द्रीय अध्यक्ष रौनियाले बताएका छन्।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
देशभक्त राजभक्त केन्द्रीय कार्यालय बीरगंजले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव भव्य रूपमा मनायो।! देशभक्त राजभक्त केन्द्रीय कार्यालय ...
लेखक: Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज मह...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज रसुवाका बाढीपीडित परिव...
/gi-bell/चर्चामा$type=one-tab
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
कादम्बरी स्कुलले आजदेखि आफ्नो विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ पत्रिका प्रकाशनमा ल्याएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक ...
-
वीरगञ्जमा ‘शिक्षा संवाद–२’ सम्पन्न, शिक्षामा देखिएका विकृति अन्त्य गर्न नयाँ कानुन आवश्यक वीरगञ्ज । प्याब्सन, एन–प्याब्सन, एपीएन, हिसान, सी...
-
बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता वीरगञ्ज । मध...
-
लिटल बडी प्रिस्कुलमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे मनायो हजुरबुवा–हजुरआमा मख्ख वीरगंज । लिटल बडी प्रिस्कुलमा बालबालिका र उनीहरूका ह...
-
बीरगंज पब्लिक कलेजले आफ्नो एपको उद्घाटन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्था...
-
श्रीपुर वडा नम्बर ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न २५ जना मोतियाविन्दु फेला वीरगञ्ज । नेपाल नागरिक फाउन्डेसन पर्सा वीरगञ्जको आयोजन...
-
कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद...
-
कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा सम्पन्न आ आफ्नो जिम्मेवारी निभाउन प्रमुख अतिथि बन्जाराको आग्...
-
बीरगंजमा भारतका प्रख्यात (लवली दिदि)ले शिवलाई गुरु बनाउन सुझाव दिइ्न! शिव शिण्य परिवार बीरगंजको आयोजनामा बीरगंजमा छिमेकी देश भारतका प्रख्या...



COMMENTS