रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको २४औँ पदस्थापन समारोह भब्य रुपमा सम्पन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने संघ सस्थाहरुलाई सम्मानित वीरगञ्ज। रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले आफ्नो २४औँ पदस्थापन (Installation Ceremony) कार्यक्रम आज स्थानीय होटेल पुजनमा सम्पन्न हो सार्वजनिक गरेको छ। समारोहमा रोटरीका उच्च पदाधिकारी, विभिन्न क्लबका अध्यक्ष, इन्टर्याक्ट क्लबका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो!कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटेरियन गिरी रानी र पूर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन सञ्जय जोशीको स्वागतबाट हुनेछ।












त्यसपछि रोटरीका विभिन्न क्लब तथा विद्यालयस्तरीय इन्टर्याक्ट क्लबका अध्यक्षहरूको परिचय गराइनेछ। प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गर्नु भएको हो कार्यक्रमको स्वागत मन्तव्य, निवर्तमान अध्यक्षको वार्षिक प्रतिवेदन, समर्पित सदस्यहरूको सम्मान तथा प्रमाणपत्र वितरण, क्लबका गतिविधिको भिडियो मार्फत प्रस्तुति गरिएको थियो समारोहको मुख्य आकर्षणका रूपमा नवनिर्वाचित अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिले रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले यस पदस्थापन समारोहमार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी वर्षका सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए कार्यक्रममा संस्थालाई सहयोग गरेका ब्यक्ति तथा संस्थाहरुलाई मायाको चिनोले वर्तमान अध्यक्ष संजय जोशीले सम्मान गर्नु भएको थियो! उनले प्रमुख अतिथि तथा अतिथिहरुलाई समेत मायाको चिनोले सम्मानित गर्नु भएको थियो!
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको २४औँ पदस्थापन समारोह भब्य रुपमा सम्पन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने संघ सस्थाहरुलाई सम्मानित
रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको २४औँ पदस्थापन समारोह भब्य रुपमा सम्पन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने संघ सस्थाहरुलाई सम्मानित वीरगञ्ज...
लेखक: Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज मह...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज रसुवाका बाढीपीडित परिव...
/gi-bell/चर्चामा$type=one-tab
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
कादम्बरी स्कुलले आजदेखि आफ्नो विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ पत्रिका प्रकाशनमा ल्याएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक ...
-
वीरगञ्जमा ‘शिक्षा संवाद–२’ सम्पन्न, शिक्षामा देखिएका विकृति अन्त्य गर्न नयाँ कानुन आवश्यक वीरगञ्ज । प्याब्सन, एन–प्याब्सन, एपीएन, हिसान, सी...
-
बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता वीरगञ्ज । मध...
-
लिटल बडी प्रिस्कुलमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे मनायो हजुरबुवा–हजुरआमा मख्ख वीरगंज । लिटल बडी प्रिस्कुलमा बालबालिका र उनीहरूका ह...
-
बीरगंज पब्लिक कलेजले आफ्नो एपको उद्घाटन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्था...
-
श्रीपुर वडा नम्बर ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न २५ जना मोतियाविन्दु फेला वीरगञ्ज । नेपाल नागरिक फाउन्डेसन पर्सा वीरगञ्जको आयोजन...
-
कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद...
-
कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा सम्पन्न आ आफ्नो जिम्मेवारी निभाउन प्रमुख अतिथि बन्जाराको आग्...
-
बीरगंजमा भारतका प्रख्यात (लवली दिदि)ले शिवलाई गुरु बनाउन सुझाव दिइ्न! शिव शिण्य परिवार बीरगंजको आयोजनामा बीरगंजमा छिमेकी देश भारतका प्रख्या...





























COMMENTS