$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सरकार जनताको स्वास्थ्य प्रति बेखबर ६८ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टीसुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले आन्दोलन थप चर्काउँदै आकस्मिक सेवासमेत बन्द गरेका छन्।

 सरकार जनताको स्वास्थ्य प्रति बेखबर ६८ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टीसुरक्षाको ग्यारेन्टी नभएको भन्दै उन...


 सरकार जनताको स्वास्थ्य प्रति बेखबर ६८ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टीसुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले आन्दोलन थप चर्काउँदै आकस्मिक सेवासमेत बन्द गरेका छन्।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनापछि अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले आन्दोलन थप चर्काउँदै आकस्मिक सेवासमेत बन्द गरेका छन्।

गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। त्यसपछि चिकित्सकहरूले दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्।चिकित्सकहरूका अनुसार घटनाबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले त्यहाँ पनि दुर्व्यवहार र अपमानजनक व्यवहार भोग्नुपरेको थियो। त्यसपछि सुरक्षा र पेशागत सम्मानको प्रत्याभूति नभएसम्म सेवा दिन नसकिने निष्कर्षसहित सामूहिक राजीनामा बुझाइएको हो

नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा सहभागी भए पनि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रसाशनले डाक्टर माथि अमानवीय ब्यवहारले तनावपूर्ण अवस्था ल्याउने काम गरेको बताएका छन् । उनका अनुसार चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग्न सकिने बताएपछि वातावरण बिग्रिएको थियो।

डा. सिंहले वार्तापछि बाहिरिने क्रममा प्रहरीले चिकित्सकलाई घेरा हालेर मोबाइल फोनसमेत खोसेको, पुनः प्रशासन कार्यालयभित्र लगेर करिब तीन घण्टा नियन्त्रणमा राखेको र अपराधीसरह व्यवहार गरेको बताएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको राजीनामापत्रमा सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन असम्भव भएको उल्लेख गरिएको छ। चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यता , नेपाल चिकित्सक संघले देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय संगै निजि अस्पतालहरु समेत बन्द गरेपछि उपचारका लागि अस्पताल पुग्ने बिरामी प्रत्यक्ष प्रभावित भएको छ! जनताको सेवा प्रवाह गर्ने अस्पताल बन्द हुदा समेत सरकारले स्वास्थ्य क्षेत्रमा खासै चासो छन्

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content