$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल बडी प्रि स्कूलमा अध्यानरत बालबालिकाहरुका अभिभावकहरु बिच मेहन्दी प्रतियोगिता सम्पन्न प्रथम आकाक्षा भुजेल दोस्रो कोमल गुप्ता तेस्रो अन्जली साह बिजयी बिजेताहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित!!

 लिटिल बडी प्रि स्कूलमा अध्यानरत बालबालिकाहरुका अभिभावकहरु बिच मेहन्दी प्रतियोगिता सम्पन्न  प्रथम आकाक्षा भुजेल दोस्रो कोमल गुप्ता तेस्रो अन...






 लिटिल बडी प्रि स्कूलमा अध्यानरत बालबालिकाहरुका अभिभावकहरु बिच मेहन्दी प्रतियोगिता सम्पन्न  प्रथम आकाक्षा भुजेल दोस्रो कोमल गुप्ता तेस्रो अन्जली साह बिजयी बिजेताहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित!!बीरगंज महानगरपालिका वडा नम्बर 8 पानीटंकी स्थितमा रहेको लिटिल बडी प्रि स्कूलमा अध्यानरत बालबालिकाहरुको अभिभावकहरु र शिक्षिकाहरु बिच मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ! लिटिल बडी प्रि स्कूलका बिद्यालय ब्यवस्थापन सदस्य सुप्रिया पौडेलको अध्यक्षतामा उक्त मेहन्दी प्रतियोगिता कार्यक्रम सम्मपन्न भएको हो! मेहन्दी प्रतियोगितामा सहभागी भएका अभिभावकहरु निकै खुशीका साथ यस कार्यक्रमा सहभागी हुने अवसर पाएकोमा बिद्यालय परिवारलाई धन्यवाद दिनुका साथै बिद्यालयले विद्यार्थीहरुको सिकाई संगसंगै अभिभावकहरुलाई समेत विभिन्न क्रियाकलापहरुमा उपस्थिति गराउनुले बिद्यालयले अभिभावकहरुको मन जित्न सफल भएको धारण ब्यक्त गरेका थिए!

उनीहरुले बताए अनुसार यस लिटिल बडी प्रि स्कूलमा  आफ्नो बालबालिकाहरु भर्ना गरे देखि आफुहरु सन्तुस्ट रहेको बताएका छन्!  मेहन्दी प्रतियोगितामा सबैले उत्कृस्ट बनाउदा निर्णयक मण्डललाई छुट्याउन हामेहामे भएको थियो सबैको उतिकै सुन्दर रहेकोमा अन्तत प्रथम आकाक्षा भुजेल दोस्रो कोमल गुप्ता तेस्रो अन्जली साह भएका थिए बिजेताहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले बिद्यालय ब्यवस्थापन समिति सदस्य सुप्रिया पौडेलले सम्मानित गर्नु भएको प्रिन्सिपल बिजय बलले जानकारी दिनु भएको छ! प्रतियोगिताको निणर्यक मण्डलहरु प्रिया गुप्ता.रोशनी सरार्फ. अन्जली महतोले गरेकी थिइन् कार्यक्रम संयोजक प्रिती गुप्ताले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण अनु सरार्फले गरेकी थिइन्!


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content