माउन्ट मकालु boring School ले हाजिरी जवाफ प्रतियोगिता र स्पीज कमपिडिसन सम्पन्न बिजेताहरुलाई प्रमाणपत्र तथा मेडलले सम्मानित बीरगंज महानगरपालिका वडा नम्बर 10 मा रहेको माउन्ट मकालु boarding schoolले हाजिरी जवाफ प्रतियोगिता र स्पीज कमपिडिसन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ! माउन्ट मकालु Boarding School का Vice Principal रेखा जैसीको अध्यक्षता तथा जगत समाचार डट कम तथा जन भन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो! प्रमुख राईले स्पीज कमपिडिसन तथा हाजिरी जवाफ प्रतियोगितामा बिजयी भएका सम्पूर्ण विद्यार्थीहरु हार्दिक बधाई दिदै विद्यार्थीहरुले हार कहिले पनि मान्न नहुने र आफ्नो बिचारहरु प्रस्तुति गर्ने क्रममा कहिले पनि आतिनु नहुने धाराण राख्नु भएको थियो! विद्यार्थीहरुले बिद्यालयमा शिक्षक शिक्षिकाहरुको ध्यान शान्तिपुर्वक रुपले सुन्ने र आफ्नो अभिभावकहरुको इच्छा पुरा गर्न लाग्न सुझाब दिनु भएको हो!
स्कुलले विद्यार्थीहरुको विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो हाजिर जवाफ प्रतियोगिता तथा स्पिच कमपिडिसन आयोजना गरिएको माउन्ट मकालु Boarding School principal राहुल श्रीवास्तवले बताएका छन्! स्कुलले हरेक महिना विद्यार्थीहरुका लागि केहि न केहि कार्यक्रम आयोजना गर्ने गरेको प्रिन्सिपल श्रीवास्तवले बताएका हुन! मेरो उदेश्य भनेको विद्यार्थीहरु हरेक क्षेत्रमा अबल होस् चाहे लेख्न चाहे लेखन चाहे चित्रकार चाहे बोल्न चाहे खेलकुद चाहे पढ्न यस्तो भएको खडमा विद्यार्थी सक्षम बनाउने आफ्नो लक्ष्य रहेको प्रिन्सिपल श्रीवास्तवले बताएका छन् स्पिच प्रतियोगिता तीन समुह गरिएको थियो कक्षा 6 देखि कक्षा 10 सम्मको विद्यार्थीहरुले भाग लिएको थियो! तीन समुह मध्ये प्रथम कक्षा 9 र 10 का एक समुह जसमा प्रथम निशा दोस्रो आनन्द तेस्रो आशा दोस्रो समुह कक्षा 7 र 8 का एक समुह जसमा प्रथम परी दोस्रो सुशान्त पटेल तेस्रो अजंली शर्मा र तेस्रो समुह कक्षा 6 को समुह जसमा प्रथम निशा क्षेत्रि दोस्रो आशभ श्रीवास्तव तेस्रो आनन्द पटेल भएका छन्! 







त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा कक्षा चार पाच र छ कक्षाका विद्यार्थीहरु सहभागी रहेकोमा कक्षा चार प्रथम दोस्रो कक्षा छ र तेस्रो कक्षा पांचका विद्यार्थीहरु भएको प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनु भएको छ! कार्यक्रममा शिक्षक चन्दन साह अम्बिका जिसि चन्दा सिंह प्रिया सिंह सुमन साह आस्था श्रेष्ठ तथा अन्य शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो













COMMENTS