$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

littleएन्जल बोर्डिङ स्कुलका हेड girls हेड boy हाउस क्याप्टेनहरूलाई ब्याच वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न!

 littleएन्जल बोर्डिङ स्कुलका हेड girls हेड boy  हाउस क्याप्टेनहरूलाई ब्याच वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न! बीरगंज महानगरपालिका वडा नम...





 littleएन्जल बोर्डिङ स्कुलका हेड girls हेड boy  हाउस क्याप्टेनहरूलाई ब्याच वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न! बीरगंज महानगरपालिका वडा नम्बर २४  ज्योति नगरमा रहेको लिटल एन्जल बोर्डिङ स्कुलका  little angel boarding schoolका electronic प्रविधिमार्फत  निर्वाचनबाट निर्वाचित भएका हाउस क्याप्टनहरु तथा खेलकुद संयोजक अनुशासन संयोजक लगायतको आज एक समारोहको बीच ब्याज वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।  लिटल एन्जल बोर्डिङ स्कुलका प्रिन्सिपल सन्नी पाख्रिङको अध्यक्षतामा सम्पन्न सो ब्याच वितरण तथा सपथ ग्रहण समारोहमा विद्यालयका संस्थापक डाइरेक्टर मनिपाख्रनले २०८३ का लागि निर्वाचित भएका head girl head boy अनुशासन प्रमुख खेलकुद संयोजक एवं हाउस क्याप्टेनहरुलाई  शुभकामना एवं बधाई दिनुहुँदै विद्यालयको अनुशासनमा रहेर आफ्नो जिम्मेवारी बहन गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासित गर्ने जिम्मेवारी आफ्नो काँधमा आएकोले त्यो जिम्मेवारी आजबाट कार्यान्वयन गर्दै अगाडि बढ्न सुझाव दिनुभएको छ।

 उनले भने यो अनुशासन भनेको केवल विद्यालयको लागि मात्र नभई आफ्नो व्यवहार र समाजमा भोलिका दिनमा यसले आफ्नो पहिचानलाई स्थापित गर्दै लैजाने भएकोले यसलाई सामान्यको रुपमा नलिन विद्यार्थीहरूलाई सुझाव दिनुभएको थियो। असल विद्यार्थी बन्नको लागि यही अनुशासनले आफ्ना जीवनको परिवर्तन लाई ठूलो सफलतामा परिणत गर्ने भएकोले विद्यालय सँगसँगै आफ्नो जीवनको करियर पनि यसले परिवर्तनमा मद्दत गर्ने भएकोले यो जिम्मेवारी जजसले पाएका छन् यसलाई आफ्नो जीवनकै करियरको रुपमा बुझ्न डाइरेक्टर पाख्रिनले सुझाव दिनुभएको छ। त्यसैगरी प्रिन्सिपल सन्ने पाख्रिङले २०८३ का लागि एलेक्ट्रोनिक प्रविधि मार्फत प्रतिस्पर्धा गरी निर्वाचित भएका विद्यार्थीहरूलाई शुभकामना दिनुका साथै अब आजको मितिबाट आफ्नो दैनिकी जीवन यही लिडरसिपको नेतृत्वले परिवर्तन गर्न सक्ने भएकोले विद्यालयको अनुशासन पद्धतिलाई पालना गर्दै राम्रो र दक्ष आफूलाई प्रस्तुत गर्न विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ। विद्यार्थी जीवनमा यस्ता लिडरशिप पाउनु भनेको आफूलाई भाग्यमानी बुझ्न र यसले सही मार्ग निर्देशनमा अगाडि बढ्नमा ठूलो मद्दत सिकाउने र आफूलाई कसरी क्षमतावान बनाउँछ भन्ने बारेमा यसबाट धेरै पाठहरु सिक्ने र सिकाउने अवसरहरु जुट्ने भएकोले यसलाई सामान्य नलिन सपथ ग्रहण खाएका विद्यार्थीहरुलाई  प्रिन्सिपल पाख्रिङले आग्रह गरेका छन्। 

त्यसैगरी विद्यालयकी सञ्चालिका मिरा राई पाख्रिङले निर्वाचनबाट निर्वाचित भएका विद्यार्थीहरूलाई ब्याच एवं सपथ ग्रहण समारोहमा शुभकामना दिनुका साथै आजबाट आफ्नो जिम्मेवारी सुरु भएकोले यसलाई पूर्णरूपमा पालना गर्दै अगाडि बढ्न निर्देशन दिएकी छिन्। यो केवल शपथ ग्रहण मात्र नभई जसरी सरकारमा सहभागी भएका सांसद एवं मन्त्री प्रधानमन्त्री ले आफ्नो सपथ ग्रहण लिने क्रममा आफ्नो जिम्मेवारीबाट अलिकति पनि विचलित नभई आफूले पाएको जिम्मेवारीलाई पूर्ण रुपमा  पालना गर्छु भन्ने खालका कसमहरू खाने गरेको सोही पद्धति अनुसार आज यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो नेतृत्वबाट पछि नहट्ने र जस्तोसुकै नियमहरूलाई पालना गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासनको दायरामा ल्याउने र आफू पनि अनुशासित भएर विद्यालयको नाम उचाइमा पुर्याउन कुनै कसर बाँकी नराख्न सुझाव दिएकी हुन्! विद्यार्थीहरूको अनुशासन नै पहिचान हुने गरेकोले त्यो अनुशासन कहिले पनि नबिर्सन सुझाव सञ्चालिका  पाख्रिङले दिए कि छिन्!


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content