$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेशनल प्याब्सनद्वारा SEE २०८२ उत्कृष्ट विद्यार्थीहरू सम्मानित!"

वीरगञ्ज। नेशनल प्याब्सनले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीहरूलाई स्थानीय होटल भिसुवामा सम्मानित गरिएको छ। बीरगंज मह...



वीरगञ्ज। नेशनल प्याब्सनले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीहरूलाई स्थानीय होटल भिसुवामा सम्मानित गरिएको छ। बीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख  इम्तियाज आलमले  यस्तो राम्रो कार्यमा आफूलाई बोलाएकोमा एन प्याप्सन परिवारलाई  धन्यवाद दिनुभएको थियो।  एन प्याप्सनले  see मा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै प्रशंसापत्र तथा गम्छाले  प्रमुख अतिथिका वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इस्तियाज आलमले गर्नुभएको थियो विद्यार्थीहरूलाई सम्मान गर्दै प्रमुख अतिथि  कार्यवाहक नगरप्रमुख आलमले  विद्यार्थीहरूलाई आफ्नो हौसला बढाउने काममा एन प्याप्सनले गरेकोमा  खुसी व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई अगाडि बढ्ने हौसला प्रदान गर्ने बताएका थिए।  नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष तथा सगरमाथा एकेडेमी विद्यालयका संस्थापक जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनले यो सानो प्रयासले विद्यार्थीहरूको मनोबल बढाउने र अभिभावकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एन प्याप्सनले गरेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर दिने बताएका हुन्। एनप्याप्सनले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर उच्च शिक्षाको लागि एन प्याप्सनले बीरगंजमा पनि राम्रो होस् भन्ने वातावरण आफूहरूले तयार गरिरहेको अध्यक्ष गुप्ताले बताएका छन्। 

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम विनय चौरसियाले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। केन्द्रीय सचिव सुशील महतो, हिसान पर्साका जिल्ला अध्यक्ष मुकेश गुप्ता, प्याब्सन वीरगञ्ज नगर अध्यक्ष राहुल श्रीवास्तवले प्लस टूको लागि  बीरगंजमा पर्ने वातावरण आफूहरूले गत वर्षदेखि बनाइरहेको बताउँदै यसका लागि यहाँका विद्यार्थी एवं अभिभावकहरूले विश्वास गर्नुपर्ने बताएका हुन्  उच्च शिक्षाको लागि काठमाडौँ नै धाउनुपर्ने वातावरणलाई अन्त गर्ने उद्देश्यले प्याप्सनले यस्ता वातावरणहरु तयारी गरिरहेको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ   कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको विशेष उपस्थिति रहनेछ।

त्यसैगरी, एनप्याब्सन पर्साका सल्लाहकार, पूर्व पदाधिकारी, विद्यालयका संस्थापक तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूको समेत सहभागिता रहने कार्यक्रममा होली ल्यान्ड स्कुल, कादम्बरी स्कुल, ग्रीनल्यान्ड साइन्स स्कुल, ज्ञान उदय बोर्डिङ स्कुल, आइडियल स्कुल, सेमी सेकेन्डरी स्कुल लगायतका विद्यालयका संस्थापक तथा प्रतिनिधिहरू उपस्थित हुनेछन्।

नेशनल प्याब्सनका अनुसार यस सम्मान समारोहको उद्देश्य एसईई २०८२ मा उत्कृष्ट उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मानित गर्दै उनीहरूलाई थप प्रेरित गर्नुका साथै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नु हो। समारोहमा शिक्षा क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तित्व, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहको थियो कार्यक्रमको  कार्यक्रमको स्वागत मन्तव्य एन प्याप्सन महानगर सचिव एवं गोल्डेन गेट माविका  प्रिन्सिपल शेख अजहर ले गर्नुभएको थियो भने सहजीकरण पत्रकार उज्ज्वल शर्माले गरेका थिए। सम्मान कार्यक्रममा विभिन्न विद्यालयका सञ्चालक प्रिन्सिपल एवं डाइरेक्टरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content